It was 31 years ago today that Steve asked, and I said “Yes!”. We were soulmates, best friends, and worked together on a mission of wildlife conservation. Best of all we had lots of fun!
I had the pleasure of meeting the State Minister for Health, Mr Hirachandra KC and the Member Secretary of Nepal Health Research Council Dr. Pradeep Gyawali to discuss cancer research priorities in Nepal.
आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।
दुई दुई पटक विघटित संसद् पुनःस्थापनाको एक वर्ष पछि पहिलो पटक सुचारु भएको छ। २०५७ मा ५८ दिन सदन अवरोध गरेको रेकर्डलाई माथ गर्दै १४३ दिनको नयाँ कीर्तिमान कायम भएको छ।यस्तो कार्यको प���रयोजनहीनता र प्रायश्चित बारे @ekantipur_com मा प्रकाशित विचार । @kpsharmaoli @thapagk @sudheerktm
Think about a classroom where your peers come from across South Asia- learning just not happens in the formal classroom spaces, but way beyond that. This is a unique project of #SAARC- Knowledge without borders. Department of #InternationalRelations @SouthAsianUni .
Happy Dashain! Please be mindful of eating during Dashain!
The gut is called the second brain for a reason!!
- Exploring the Link Between Gut and Brain Health
https://t.co/lPGUSCteM5
यो मुलुकमा पृथ्वीनारायण शाहलाई सत्तोसराप गर्ने र पेरुको माओवादी आन्दोलन साइनिङ पाथका नेता गोन्जालोलाई आदर्श मान्ने धेरै रहेछन् । कुनै दिन मुुलुकमा नेकपा (गोन्जालोवादी) गठन भयो भने पनि मलाई अनौठो लाग्दैन ।