पहिलो अधिवेशनमा भए गरेका काम कारवाहिको संक्षिप्त जानकारी यो रिपोर्ट कार्डको माध्यमबाट सार्वजनिक गरेकी छु । सुधारका लागी निरन्तर सुझावको अपेक्षा गर्दछु ।
सबैले विश्वास गरेको सर्वोच्च अदालतले फैसला गर्दै छ त। माननीय ज्युहरुले धैर्यता देखाए राजनीतिको अर्को रुप देख्न पाइने थियो ।आन्दोलन, जुलुस र भेला गरेर राजनीति गर्नुभन्दा फुर्सदको समयमा नेता हरु आफ्नु निर्वाचन क्षेत्र तिर जाने, नागरिकका समस्या, अपेक्षा हरु सुन्ने गरे कति....
नेपालको सबैभन्दा ठुलो सेयर लगानीकर्ता नेपाल सरकार हो त ? विभिन्न कम्पनीहरुमा अर्बौं सेयर छ I NIFRA मा सरकारको पनि २,००,००,००० कित्ता सेयर रहेछ I @Sakriya Sir केही भनिदिनुस्