"गगन थापा भनेको श्याम सरण, प्यारजंग थापा, सूर्यबहादुर थापा र कैलाश सिरोहियाहरुले आफ्नो रिस पोख्न गिरीजाप्रसाद कोईराला विरुद्ध सृजना गरेको पात्र मात्र हो।"
- डा. अमरेश कुमार सिंह
प्रचण्डको पाउ मोलेर हत्या-हिंसा गर्नेले भन्दा बढी फाईदा लिने गफाडिको गजेंडी गफ। चुनाव हारेर पनि राष्ट्रिय सभामा जाने अनैतिक र निर्लज्ज नेता उहाँ नै हो- जो अहिले भ्रष्ट गृहमन्त्री छन्।
मैले वर्षौँ देखि भन्दै आएको छु, हामी सनातनीहरुलाई चिसो पानीको भाँडोमा राखेर तल सानो आगो बाली पश्चिमा र इसाईहरुले बिस्तारै गरी उमाल्दैछन् भनेर। मन्त्री किराँतीले पनि त्यही भन्दैछन्, सर्पले भ्यागुतो बिस्तारै निलेझैँ गरि क्रिश्चियनले पनि सनातनीलाई बिस्तारै निल्नुपर्छ र त्यही नै क्रिश्चियनहरुको विजय हो भनेर। स्वयं गणतन्त्रका मन्त्रीको मुखबाटै "अग्रगमन = क्रिश्चियानिटी" भन्ने कुरो आइसकेपछि यो व्यवस्था, यो संविधान नेपाललाई इसाई राष्ट्र बनाउनका लागि, नेपालका मौलिक रैथाने धर्मसंस्कृति मास्नका लागि ल्याइएको हो भन्नलाई थप अरु केहि प्रमाण चाहिन्छ र? हिन्दु, बौद्ध, किराँत, बोन लगायतका सनातनीहरु अब पनि नजागे, अब पनि यो व्यवस्था र यो संविधान नफाले, अब पनि आपसमै भिडेर बसे, अब पनि कांग्रेस एमाले माओवादी रास्वपा भन्दै बसे त्यही पानीमा डुबेर मरे हुन्छ!
(नोट: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका हैसियतले सुदन किराँती पशुपति क्षेत्र विकास कोषका अध्यक्ष हुन् र त्रिभुवन अन्तर्राष्ट्रिय सुनखानी पनि उनैको मातहतमा हो)
चेतना भया...
मन्त्रि सुदन किरॅातीको धर्मबारेमा चर्चामा रहेको अभिव्यक्ति गैरजिम्मेबार, निकृष्ट र निन्दनीय छ। उनको अभिव्यक्ती स्पष्ट छ। अतिरिक्त व्याख्याको कुनै ठाउॅ छैन।
उनले सार्वजनिक क्षमा याचना सहित राजिनामा गरून। नत्र प्रमले मन्त्रि पदबाट बर्खास्त गरून।
अतिले खति गर्छ नै!