दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
‘ग्रेटर नेपाल’ एउटा प्रतिक्रियात्मक जवाफ त होला, तर ‘अखण्ड भारत’ बलमिचाइँको तत्काल गर्नुपर्ने प्रतिवाद भनेको सरकारले खुट्टा नकमाई भारतलाई डिप्लोमेटिक नोट पठाउनु र नेपालको असहमति/विरोध औपचारिक रुपमा दर्ज गर्नु हो । प्रधानमन्त्रीको हिच्किचाहट हेर्दा जनस्तरबाट थप दबाब जरूरी देखिन्छ।
एम्बुलेन्स नहुँदा बिरामीहरुलाई स्ट्रेचरमा ओसार्नु पर्छ । स्वास्थ्यकर्मी बलि भन्छन्, कहिलेकाहीँ बिरामीहरुको बाटोमै मृत्यु भएको अवस्था पनि छ । #HerneKatha#ausadhikoyatra
'बाबुको पहिचान हुन नसकेको' भनेको के हो? आमालाई सन्तानको बाउ को हो भनेर थाहा नहुनु? जन्म दिने आमालाई जन्माएको बच्चा कसको हो भनेर कुन बेला थाहा हुँदैन? एकैपटक धैरै पुरूषसँग सहवास भयो अनि बच्चा बस्यो भने होला एउटा त । के राज्यलाई त्यो जानकारी चाहिएको हो ?
https://t.co/MonilFTfSH
Dear Indian Friends,
We are also completing our new parliament building soon. Should we have a mural of 'Akhanda Nepal' in it, which would include Kangada and Tista on our map?
Bigotry will only beget bigotry.
Why should we descend there?
लु, आज खेत जोतेको हेर्नु होस् -
नेपालमा पहाड तिर पनि गोरुले खेत जोत्ने चलन बिस्तारै हराउंदै छ । अनुदानमा पाउने सानो ट्रयाक्टरले खेत जोत्ने चलन निकै बर्ष पहिले देखि नै चलिरहेको छ ।
केहि गाउँले किसानहरुले राष्ट्रिय आविष्कार केन्द्रमा आएर दिएको सुझाब र गरेको अनुरोध अनुसार हाम्रा भाईहरुले एउटा नयाँ ट्याक्टर नै किनेर त्यसमा केहि थप सुधारहरु गरि रहेका छन् र परीक्षण पनि गरि रहेका छन् । खास गरि त्यस्ता सानो ट्याक्टरहरुले बाँझो बारी र बाँझो खेत जोत्न गाह्रो हुने रहेछ । अहिले त्यसको पांग्रा र हलो फेरेर परीक्षण गरि रहेका छन् । त्यस पछि आबश्यकता अनुसार अरु कुराहरुमा पनि सुधार गर्ने छन् । भबिष्यमा त्यस्तो ट्रयाक्टरहरु राष्ट्रिय आविष्कार केन्द्रले नै बनाउने प्रयास गर्नेछ । धन्यबाद ।🙏🙏🙏
गरे के हुदैन र?
दुवै खुट्टा गुमाएका रोल्पाका हरि बहादुर बुढा मगर ज्युले (२०८० जेठ ०५ गते) विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलतापुर्वक आरोहण गर्नुभएकोमा उच्च सम्मान सहित हार्दिक हार्दिक बधाई छ🙏✅