आफु सङ्ग भएको राम्रो कुरा नहेरी हामिले अनावश्यक तरिकाले आफ्नो तुलना अन्य ब्याक्तिहरु सङ्ग गरिरहेका हुन्छौ,यहि गल्ती नै अन्तत जिन्दगीमा बेखुसिको मुख्य कारण बन्न पुग्दछ।
जिम्मेवारी के हो? बुझ्न जरुरी छ बुवासँग।
सहनशीलता के हो? सोध्नु एकैपटकआमासँग।
प्रेम-प्रस्ताव राख्नु पहिले पटक-पटक सोच्नु बरु
खेल्नुहुन्न कहिल्यै पनि कसैको भावनासँग।
कोही कसैलाई माया गर्न मुखले बोल्नु पर्दैन भो,
सुरु गर्छन् आँखाले नै मौन संवाद आँखासँग
देख्नु भयो नि कयौं सबुत सहित पक्राउ परेका सुनकाण्डका एक प्रमुख अपराधी लोहनी छुटेछन अब बिस्तारै अरू छुट्छन गोरे पनि छुट्ला अनि यो केस यतिकै सकिन्छ हामी सरकारलाई मात्र गालि गर्छौ तर अदालत भष्टहरूले चुलुम्मै डुबाएका देख्दैनौ अब सरकारले अपराधी समाएर मात्र के गर्नु अदातलले छोडि हाल्छ
एउटा बलत्कारी अपराधीलाई पक्राउ गर्ने नसक्ने प्रहरी बाट देशको शुरक्षा कसरी हुन सक्छ ?????? अब जनताले न्यायको लागी कहाँ उजुरी गर्ने ????? यि नै प्रश्न उनुत्तरीत छन्