आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज हामीले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गर्न सफल भएका छौँ।
निर्धारित समयतालिकाभित्र उत्साहजनक रुपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा म हार्दिक आभार व्यक्त गर्दछु।१/६
धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा भइरहेको माघे संक्रान्ति (मकर संक्रान्ति) मेलाको अवसरमा भक्तजनहरूको सहज आवागमन, सहजीकरण तथा समग्र सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी
#NepalPolice#police#BelieveInBlue#ToServeandProtect
सरकारको छाया बनिरहेको संसद्लाई थोरै भएपनि संसद्कै अनुभूति दिलाउन रास्वपाले गरे���ो प्रयास सराहनीय छ।संसद् पूर्णत: जनताको सार्वभौम प्रतिनिधि र प्रतिविम्व हो।सरकार प्रति संसद् नभै संसद् प्रति सरकार सम्पूर्णरूपमा जवाफदेही हुनुपर्छ। सरकार/मन्त्रीहरूको अहंकार र दम्भ तोड्न सफलता मिलोस् ।
रवि र रवीन्द्रमाथि अत्याचार नगर सरकार। सबैलाई एउटै कानुन लगा। अदालत पुलिस सबै बेचिएको छ,हामी नबोल्ने हो भने हाम्रो पालो ढोकैमा आएको छ। बालेनको पनि अब पालो आउन धेरै समय छैन। यो निरकुंस सरकारलाई रोकौ,होइन भने यसले आफ्नै पार्टीका विवेक प्रयोग गर्ने युवाहरूलाई पनि निल्ने निश्चित छ।