@MumaRamKhanal देउवा सहि चरित्र हुँदै होइनन् । तर दोष जति देउवामा मात्रै थोपरेर बाँकी पानीमाथिका ओभाना हुन सक्दैनन् । सुध्रिनुपर्ने देउवा हैन हाम्रो प्रवृत्ति हो । देउवालाई पाखा लाएर अब सुनझैं चोखियो त काँग्रेस ?
पूर्वाधार मन्त्रालयले बनाएर संसदबाट पारित हुने प्रक्रियामा रहेको 'सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३' का दफा २३-२६ एकदमै क्रुर, लुट र लहडी छन्। बाटो पुगेका हरेक घर-जग्गाधनीले एकपटक सो जग्गाको राज्यले तोकेको मूल्यको अधिकतम २५%सम्म विकास कर तिर्नु पर्ने रे।😡
सरकारलाई काम गर्न देउ भन्नेहरुले पढुन् । सरकार गर्दागर्दै जे पनि गर्न बेर लाउँदैन ।
सचेत सरकार त बेलाबखत चेत गुमाउँछ
अचेत सरकारले के गुमाउँछ?
आए आँप गए झटारो न हो, हिजो नि facebook views ले चलेकै थ्यो भोली नि आउने डलर आइहाल्छ। सरकारमा २/४ नयाँ स्टन्ट गरो जनता भुलाओ ।
यो विषयले सामाजिक सञ्जालको घोचपेचभन्दा पर गम्भीर छलफल र विमर्शको माग गर्छ। आ-आफ्ना विचार र तर्क राखौं। बहस गरौं।
My piece:
उद्योग खोल्नेबारे रास्वपाको नीति के हो? अर्थमन्त्रीको धारणा के हो?
***
पञ्चायतकालमा उद्योगमा गरिएको लगानीको शिक्षा के हो?
https://t.co/xNfJ3Ax7ZK
यो विषयले सामाजिक सञ्जालको घोचपेचभन्दा पर गम्भीर छलफल र विमर्शको माग गर्छ। आ-आफ्ना विचार र तर्क राखौं। बहस गरौं।
My piece:
उद्योग खोल्नेबारे रास्वपाको नीति के हो? अर्थमन्त्रीको धारणा के हो?
***
पञ्चायतकालमा उद्योगमा गरिएको लगानीको शिक्षा के हो?
https://t.co/xNfJ3Ax7ZK
@thapagk कसले चलाउँछ यो ID? दाजु त यता अल्मलिन नपर्ने ?
प्रमुख प्रतिपक्ष दलको सभापतिले गर्नुपर्ने कामको प्राथमिकता क्रम निर्धारण गर्न सिकाइदेउ न कसैले ।
मुरी गको थाहा छैन मानोको पिर !
मार्क्सवादले उमेर हद राख्न हुन्छ वा हुँदैन केही भनेको छैन : प्रदीप ज्ञवाली
यो नेता भनौंदोलाई मार्क्सवादले भात खा भनेछ कि भनेनछ ? गु खान हुँदैन भन्यो कि भनेन होला है ?
https://t.co/TNyJsrBEYZ