कम्युनिस्ट, वामे, सोसोलोजीले राज्यलाई धमीरा जसरी खाएको यो अर्को उदाहरण हो। कपिलवस्तु/चन्द्रौटा कत्लेआम बर्बरता भएको २० बर्ष पनि भएको छैन । त्यस बखत rss/bjp पनि थिएन। त्यो ईतिहास नै लुकाईयो । Like it never happened and never will. खोजेर पढौ
कट्टरपन्थ समस्या हो । यता पनि उता पनि ।
🚨 Controversies of Egypt Coach Hossam Hassan 🚨
1990s - Abusive behavior
Post 1999 - Match bans
2014 - Long term touchline ban
2016 - Slapped a Photographer
2021 - Suspended
2025 - AFCON rigged
2026 - FIFA rigged
नेपाली संघीयता identity politics तह लाऊन खडा गरीएको artificial edifice हो। Artificial edifice यस अर्थमा कि यसलाई sustainable बनाऊन artificial fissures हरू create गर्नु पर्छ। identity politics कहीं जाने वाला छैन - मान्छे स्वभावैले tribal हुन्छ। कि त शुरूमै यो बाटो हींड्न हुँदैन थ्यो। तर त्यही हो - bottom line - देशसंग यस्तो अधकल्चो संघियता धान्ने क्षमता पनि छैन, नभै पनि हुँदैन। निल्नु न ओकल्नु भन्या यही होला।