१.पूर्वमाओवादीको एजेण्डा हिजोको युद्ध अपराधबाट जोगिने र कमाई वैध बनाउने हो।
२.पूर्वएमालेको एजेण्डा माओवादीसँग मिले���ै बहुमत बनाइराख्ने र सत्ता लम्ब्याउने हो।
३.काङ्ग्रेसको एजेण्डा पाँच वर्ष लथालिङ्ग भताभुङ्ग भैरहोस्, त्यसपछि आउने हामी हो भन्ने छ।
देश बनाउने एजेण्डा कसैको छैन-#सौरभ
मैले यसरी बुझें:-
१)हाम्रो प्रहरीले सुइको पाउदैन,भारतको प्रहरीले बिदेशी भुमिबाट पक्राउ गर्न सफल हुन्छ। सुरक्षा सुराकी भारतको मान्नैपर्छ
२)नेपालका केही दलाल मार्फ़त बोर्डर आफैं छिराउने,पक्रेर नेपाललाई आतंककारीको नयाँ अड्डा को ट्याग भिराउने,���्रपंच पो होकी?
https://t.co/ytinTcbnzz
शक्तिशाली सरकार बन्दा जनता खुसी थिए। किनभने यस्तो सरकारले मात्र सुशासन/विकासका लागि कानुनि गाँठा फुकाउन सक्थ्यो। सरकारले कानुनि 'गाँठो' फुकाएछ, तर देश/जनताको हितमा हैन। राज्यको सम्पत्ति कौडिको भाउमा आसे-पासेलाई बाँड्न। यो तहको नीतिगत भ्रष्टाचार? अति भो!
https://t.co/aVreZDPN6q
यतीको शक्ति कति ?
यतीलाई गोकर्ण दिने निर्णय नगर्दा ट्रस्टको बोर्डबाट गृहमन्त्री निकालिए,रक्षामन्त्री भित्रिए :
बैठकमा आएको प्रस���तावमा गृहमन्त्रीसहितको बहुमतले निर्णय गर्न मानेन, तर गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन फेरेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइयो, यतीको स्वार्थसिद्ध गरियो।