लगभग १५ हजार पर्ने खोप छ एउटा, ह्युमन प्यापिलोमा भाइरसविरूद्धको खोप। यो खोप पहिलो शारीरिक सम्बन्ध हुनुअघि वा यो भाइरस संक्रमण हुनुअगावै २६ वर्षको उमेरसम्म लगाउन मिल्छ। यति एउटा खोपले मात्रै पाठेघरको मुखमा क्यान्सर हुने खतरालाई ८० प्रतिशत घटाइदिन्छ। https://t.co/xsASkrF6xL
प्रशासनिक सुधारका लागि अब AI विशेषज्ञ, डाटा साइन्टिस्ट र सफ्टवेयर इन्जिनियरहरूको 'Dedicated' टोली चाहिन्छ। लोक सेवा मार्फत नै पर्दैन। Short term का लागि भएपनि यस्ता प्राविधिक प्रतिभालाई भित्र्याएर सरकारी सेवालाई 'अपग्रेड' गरौं। 🤖
#TechTalent#AInepal#FutureGov