**१ करोड डलरको सहयोग.
हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया। यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १० अर्ब भन्दा बढी रकम संकलन भएको छ।
Our hearts are with the people of Nepal and the Tibet border region after this week’s catastrophic floods.
Starlink is ready to deploy kits and provide free service to support the Government of Nepal and humanitarian partners as soon as we are allowed.
When roads, bridges, and cell networks are gone, Starlink communication has proved time and time again to be vital — for rescue teams coordinating searches, medical teams treating the injured, and families trying to reach those still missing. With a power source and clear view of the sky, a Starlink kit can provide high-speed, low-latency internet within minutes of unboxing.
Our thoughts are with all those affected by the tragic flash floods and mudslides in Nepal and Tibet. Apple is making a donation to support relief and rebuilding efforts on the ground.
वैदेशिक रोजगारीको अकल्पनिय तानाबानामा पूर्व-पश्चिमका दुई अपरिचित परिवार कसरि जोडिन्छन्? कसरि टुक्रिन्छन्? 'फिल्मी कहानी' जस्तै लाग्ने 'मरिसकेको मान्छे' सन् २०१८ मा 'किम्फ'मा उत्कृष्ट भएको थियो । आउनोस् हेरौं, हेर्ने कथामा 'मरिसकेको मान्छे' @hernekatha
https://t.co/KHmCz0RV0o
नेपाली भूमि वीरगन्जमै इन्डियाली तस्करले दुईजना सशस्त्र प्रहरीमाथि भालाले अाक्रमण गरेर नेपाल-इन्डियाबीच खुला सिमाना राख्नु कति घातक छ भन्ने प्रमाणित गरिदिएका छन् । पर्सा जिल्लाको पिपरडारीपश्चिममा रहेको अोरिया खोलाबाट बालुवा तस्करी रोक्नखोज्दा इन्डियाली तस्करले अाक्रमण गरेका हुन् ।
चार वर्ष अघि मलाई तिलौराकोट घुमाउने यी बालक गाइड हराएको खबर @hamrorabi को कार्यक्रमबाट थाहा पाएँ। दु:ख लाग्यो। चाडैं पाओस भन्ने कामना छ । बालालिका हराउने क्रम बढेको सुन्दा दिक्क लाग्छ। यस विषयमा राज्य र सुरक्षा निकायको ध्यान जावोस । 🙏🏼
सरकार, यिनलाई जेल हाल्ने धम्की दिने होइन। कहाँ छ यी सबै अटाउने जेल? के सिङ्गो देशलाई जेल बनाउने हो?
चरम पीडामा गुज्रिरहेको यो पुस्ताको आवाज सुनेनौ भने, एउटा विन्दुमा यिनले चाहिँ तिमीहरूलाई जेल हाल्नेछन्। होशियार! (भिडियो: https://t.co/MUX14akAr5)
Conspiracy theories about today’s pandemic origins distract from the fact that the next pandemic may begin with biological warfare, Max Brooks writes.
https://t.co/HiQhOHq5BC
इन्डियाको नाम सन् १९४७ अगस्ट १५ अघि विश्वमानचित्रमा छँदै थिएन तर नेपालको नाम विश्वका प्राचीन स्वतन्त्र मुलुकको सूचीमा सुरक्षित थियो । अनि अहिले अाएर हामीलाई इन्डियाले हाम्रो सिमाना देखाउने ? माफ गर्नुस् मोदीजी , हामी भुटान वा गोअा होइनौँ । हामीले काश्मीर बचाइदिएको गुन यही हो ?
भारतीय संचार माध्यमहरुले निरन्तर नेपालका विरुद्ध भ्रम छर्न थालेपछि कनिकुथी भएपनि डिबेट संचालन गरेको छु।पहिलो पटक अङ्ग्रेजीमा डिबेट संचालन गर्दा कयौं कमजोरी भएका छन्,क्षमा गर्नुहोला।एस.डि.मुनी,अशोक मेहता जी भन्दा नेपाली पक्ष बहसमा सप्रमाण खरो उत���रिएका छन्
https://t.co/3CrXRuJgeM
यो आदरणीय हिन्दुस्तानी संपादकिय दरिद्रता लाई यो तथ्य थाहा छ कि छैन????
तिम्रा १४.५ लाख सैनिक तागतको
केवल .५ लाख सैनिक ले तिम्रा सिमा जोगाइदिएका छन् ।
जो अधिकांश न��पाली हुन्
बाँकि आवश्यक परे लेखौंला।
गत नोभेम्बर२मा नेपाली भूमि लिम्पियाधुरा-लिपुलेकलाई इन्डियाले उसको नक्सामा राख्ता एकतर्फी भएको थिएन र हामीले अाफ्नै भूमि सप्रमाण अाफ्नो नक्सामा राख्ता एकतर्फी भयो ? इन्डिया त बेलायतले बनाएर दिएको, नेपाल त अाफ्नै बाहुबलमा बनाएको । दानमा पाउनेको यत्रो फुर्ती किन ? अनि केको रडाको ?
कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ।कहिल्यै अर्काको उपनिवेश नभएको,जन्मै देखि स्वतन्त्र देश की छोरी हुन् मनिषा, बोल्दिनन त?And I strongly suggest all Indian medias to study their own map that was submitted to the UN.