बिपिन आचार्य, मनिष झा, शिशिर खनाल वा गणेश कार्की जो आएको भए पनि हुन्थ्यो। तर गुटबन्दि गरेको जस्तो भान हुने गरि मनिष झा लाइ हराउदा नमजा लाग्यो। अफ्ठ्यारो परिस्थितिमा पार्टीलाइ दिलोज्यानले योगदान दिए। अहिले रविले नपत्याएको जस्तो देखिदा दुख: लाग्यो। @manishjhanepal
@SanjeevSatgainy@iMaanthaa I was once rusticated from school, so I went to my village to rusticate, where my ancestral house is made from rusticated stones.
@grpokharel@NepaliArmyHQ डा. साब, सेना कामै छैन भनेको होइन। अस्ति २४ गते पछिको शून्य अवस्थापछि कहिले सेना आउला र स्थिति सम्हाल्ला भन्ने भएको थियो। तर पनि सिंहदरबारकै सुरक्षाका लागि तैनाथ सेना सिंहदरबार जलिरहेको बेला टुलुटुलु हेरेर बस्दा प्रश्न त उठ्छ नै।