अहिलेसम्म फेसबुकतिर देखिएका औँलाहरुः-
१. नङ पालेका र नङ पालिस लगाका चिटिक्क परेका औँला
२. नङ नकाटेका काती परेका नङ्ग्राजस्ता औँला
३. गाँठा परेको अदुवाजस्तो गाँठे औँला ।
नङको सफाइमा ध्यान दिऊँ, सफा टाइमलाइन बनाऔँ । धन्यवाद ।
यसलाई विडम्वना नै भन्नुपर्छ म जलेर खरानी भै सकेँ तर तिमी अझै आगो झोसी राखेकै छ्यौ । अब आगो झोस्न छोड है । तिम्रो हात पनि गले होला । मेरा खरानीले तिमी थाकेको कसरी हेर्न सक्छन् र !!