देशका लागि आवश्यक भएर पनि आवश्यकता महशुस गर्न नसकेको एक निरिह प्राणि, गुल्मिमा घर जग्गा बाँझो राखेर काठमाडौंका घरबेटिलाइ नियमित पैसा बुझाउने एक मूर्ख। 😀😂
आज अर्जेन्टिनाको सपोर्ट गरिन्छ, स्पेनको सपोर्ट गर्दा एमल भन्ने खेलाडि को नाम लिएर हुटिङ गर्नुपर्यो , फेरि चिच्याएर हुटिङ गर्दा एमाले एमाले सुनिन्छ, तेसैले अर्जेन्टिना 😆
मान्छेहरु प्रधानमन्त्रीले यस्तो उस्तो स्टाटस लेख्यो भनेर बहस गर्छन्, उनले चुनाब अघि पनि यस्तै स्टाटस लेख्थे। बोल्दै बोलेनन् भनेर बहस गर्छन, उनले नबोलेरै चुनाब जितेका हुन। प्रधानमन्त्रीले कसैका कुरा सुन्दैनन् भन्छन् त्यो त पहिला पनि सुन्दैनथे सन्की थिए। अब कस्तोलाई प्रधानमन्त्री
@dil_nisani यहाका शासकहरु(चाहे त्यो ओलि होस चाहे देउवा चाहे बालेन किन नहोस)लाइ गालि गर्ने माया गर्ने हामि नेपालीलाई हक छ किनकि जेजस्ता भएपनि यि हाम्रा शासक हुन। देशको नागरिकता त्यागेर(या लुकाएर) विदेशी पिआर बोकेका भगौडाहरुले प्रतिक्रिया पनि नदिए हुन्छ
रविलाई उबेला रातारात उठाएर जेल कोच्दा कुनै पनि समर्थकले सडकमा निस्केर होहल्ला गरेनन्, अहिले ओलिलाई पक्राउ गर्दा मात्रै पनि कार्यकर्ताले सरकारी सम्पत्ति तोडफोड र हुलदंगा गर्न थालिसके, यतिको उद्दण्ड अरु कोही छैनन् होला।
@dil_nisani@seto_bagh1 हैट मुला धेरै वर्ष लगाएर धेरै वर्ष अगाडि नै तयार भइसकेको हो, नेपालको सुन्दर र सबैभन्दा लामो(२५ किमि) ८ लेनको बाटो। पहिलो फोटो होइन, अलि मिलाएर गफ दिन परो।