After the tremendous success of last year's 3x GIVEAWAY, 🥳 we've teamed up with @versus_com for yet another epic giveaway!
Get a chance to win a brand new ☑️ iPhone 13 Pro Max, ☑️ Galaxy S22 Ultra, or ☑️ Pixel 6 Pro by following some simple steps: https://t.co/Lo0NJLodXw
It's #giveaway time again... and it's quite big this time! 😍
👉 https://t.co/5w9hDOteVD
Click the link above and enter for a chance to win one of the 3 amazing phones we're giving away! 🎁
जसको पार्टीको महाधिवेशनमा, भोट हाल्न पानी ट्यांकी लयाउँछ, एमालेले ल्याएका र बुनेका सपना मन नपर्नु स्वभाविक हो नि। भैँसीलाई जत्ति नुहाएर सफा गरे पनि उसको रंग फेरिँदैन भनेको जस्तै कालो काँग्रेसलाई कार्यकर्ताले जति सुधार्न खोजे पनि यो पार्टी सुध्रिनेवाला छैन किनकी देउवा जान्छन्
@apligrg आज माइतिघर मन्डला मा प्रदर्शन गर्छौ त्रीपुरेस्वर देखि नागढुङ्गा सम्म ठूलो बाटो बनेर कम जाम मा पर्छौ कमलपोखरी को बाटो ठूलो भएर सजिलै आवतजावत गर्छौ धोबिखोला करिडोर बनेर एकैछिन मा भंगाल बाट un park पुग्छौ। कल्ले बनायो सबै?
भुरा हर्लाइ ख्याउख्याउ गर्दैमा फुर्सद छैन।
अब यसपाली आँखा चिम्म चिम्लेर #सुर्य_चिन्हमा भोट हालौं।नत्र त,प्रचण्ड जस्ता पिपलपाते वा आफ्नो परिवारको मात्र हित चिताउने #रेनुका_बा।अनि माकुने जस्ता आफ्नो स्वार्थको लागी जसको जुठो पनि खान सक्ने अलच्छिना!र मागिमागी देश चलाऔं भन्ने हुतिहारा कांग्रेसीहरुले यो देशलाई बर्बाद पार्छन,है।
यस्तो पोस्ट पाए भने यस्तो गर्छु म भन्नेलाइ भन्दा पनि पोस्ट पाउँदा गरेर देखाइसकेकालाइ भोट हालौ। काठ्मान्डौ महानगरपालिका मेयर मा मेरो भोट केशब स्थापित लाई ।।