@ipremarshi प्रधानमन्त्री को मा रिपोर्ट दिएपछि त्यहाँ सारांश भन्ने पनि होला, conlusion भन्ने होला त्यहाँ केहि कैफियत नदेखिएको भन्ने होला नि,सबै ७०० पाना पढ्ने कुरा भएन, केइ नभए पछि फेरि गृहमन्त्री नियुक्ति गर्नुपरेन???
आज बाट एउटा भ्रम चाहिँ टुट्यो मेरो अब चाहिँ म के भन्छु भने इन्जिनियरिङ मा बालेन् भन्दा कुलमान धेरै ठीक हुन्, व्यवस्थापन भन्ने कुरा त बालेण सँग कुलमान जति हुने कुरा पनि भएनन्
सरकारी अस्पतालहरूले आवश्यकता अनुसारको सेवा आवश्यक परेको बेला प्रदान गरेको भए, अर्थमन्त्रीज्यूले ‘स्वास्थ्य समता शुल्क’ अन्तर्गत स्वास्थ्य परीक्षणमा लगाएको ३% करप्रति म प्रसन्न हुने थिएँ। तर एकातिर सेवामा सुधार नगर्ने र अर्कोतिर कर थप्ने कार्य उचित लागेन।
के के न जान्ने आयो भनेको त आफ्नो भागको सरकारी सिक्षा लाइ स्तरोन्नति गर्नु छैन सिक्षा समता सुल्क भनेर नया कर को कानुनी व्यवस्था ठोक्दियेछ , पढ्न पनि tax तिर्ने देश त हाम्रै होला ,मेरो छोरि ले पढ्ने भनेको सामान्य बोर्डिंग स्कुल हो@hamrorabi@ShahBalen@hello_sarkar
'यलम्बर' को बारेमा इतिहासमा खोज्यौं। इतिहासना नभेटिएपछि इतिहासविदहरूसँग सोध्यौं। उनीहरूले पनि प्रष्ट गर्न नसकेपछि किराँतसंस्कृतिविदहरूसँग सोध्यौं। उनीहरूले,"यो जनश्रुति हो" भन्नुभयो। कतैबाट पनि यकीन नभएपछि यो जिज्ञाशालाइ सार्वजनिक सवाल बनाएर प्रकाशन गरियो।
@hello_sarkar@valleytraffic@NepalPoliceHQ यस्तो टिकट ,गाडी भित्र भीड,अनी स्पीड १०३ भन्दा माथि, थानकोट सुरुङ मार्ग निर को उकालो मा आएर इन्जिन अफ भएर ब्रेक फेल भयो धन्न ठूलो दुर्घटना बाट त बाँचियो, कम से कम ktm-pkr को इभि र हायस लाई चेक त गर्दिनुस