मेरा ३ चाहना छन्—
१) ओलीले चुनाव हारून् ।
२) बालेन ५ वर्ष प्रतिपक्षमा बसेर मनमा करूणा जन्माऊन् ।
३) @thapagk नेपालको प्रधानमन्त्री होऊन् ।
र, नामले मात्रै होइन, कर्मले पनि खड्ग बनेका ओलीको नाममा नख्खुभित्र एउटा छुट्टै बार्दली राखियोस् ।
यो सन्दीप लामीछाने भन्ने केटो उच्च अदालतबाट निर्दोष सावित भो र जिल्ला अदालतले बलात्कारी घोषणा गरेको थ्यो। नेपाल सरकार निज बलात्कार आरोपित निरुद्ध सर्वोच्च जादै छ। तेस्को मतलब नेपाल सरकारले औपचारिक रूपमा अमेरिकन दूतावासलाई भिजाको पत्र नलेखोको हुनु पर्छ। अर्कों सन्दीप शुरुमा २ महीना ग़ायब हुदा निजको खोजीमा रेड कर्नर नोटिस जारी भएको हूनु पर्छ। रेड कर्नर फुकुवा हुन त्यथि सजिलो छैन। सो फुकुवा नभए सम्म अमेरिकाले भिजा नदेला।
जैरे बलात्कार आरोपित झींगेको पछाड़ी नेपालका भेडा किन दौडेका ? तिम्रा आफ्ना दीदी बहिनी माथी यो फ़ंटूसले यस्तो हर्क़त गरेको भए सहन्थ्यौ त ?
'म्यान अफ द म्याच' @SherBDeuba
कयौले भन्थे यिनले काग्रेस महाधिवेशन नै गराउदैनन।गराए।कयौ नेता,ठूल-मिडिया, सो-मिडियाले धुपबत्ती बाले- महाधिवेशनमा देउवाको पत्ता साफ हुनेछ।भएन।MCC पासै हुन्न भन्थे-त्यो पास भयो।
#Life is a verb, not noun
#जीवन क्रिया हो,संज्ञा होइन
#M for Mirror
मान्य ज्यु हरु,
सामाजिक सञ्जालमा भत्ता फिर्ता 'घोषणा' वाला लोकरिझ्याइँको सुचना टाँस गर्न बन्द गर्नुस्। सक्नुहुन्छ भने तु संसदको विशेष अधिवेशन बोलाएर यो संकटको बेला नागरिकलाई असाहय छाडेर गैरजिम्मेवार हुँदै गरेको सरकारलाई लगाम लगाउनु होस्, र जिम्मेवार बनाउनु होस्। जनता भयभीत!
डेढ करोडको घरको धाक लगाउनेहरु कवाडी सामान खरिदकर्ता श्रमजीवी मजदुर सङ १० रुपैयाको लागि वार्गेनिङ गर्दै थिए, तरकारी किन्ने रे होईन के पाइदोरैछ १० रुपैयाको तरकारी 😂?
काठमाडौ भित्र कुनै कोरोना संक्रमितको मृत्यु भएर लास नउठेमा मलाई सम्पर्क गर्नुहोला।लास उठाउन म सहयोग गर्छु।किनकि मलाई अजम्बरी भएर बाच्नु छैन।छि छि छि स्वार्थी र डरपोक समाज।२६ घन्टामा पनि लास नउठ्ने?9852022534