नेतालाई लाज लागेर भागिसके तर यी विद्यार्थीसंगठन र भ्रातृसंगठन हामीसँग कट्टु छ, भन्दै नेताकै पछिपछि कट्टु लिएर कुदिरहेका छन्। यो देखेर त बिचरा लाज पनि लजाउँदै होला। कठै चम्चेपद, सम्हाल्न नि निकै गाह्रो पो हुने रहेछ।
#GenZ
नेपाली क्रिकेटले एक फड्को मार्दा त सारा नेपाल र नेपालीको खुशीको सीमा नै छैन। यसैगरी देश विकासआदिका क्षेत्रमा अगाडि बढ्दो हो त कति खुशी हुने थियौँ। हामी सबै नेपाली! बरू रुखमै चढेर, हेर्थ्यौ यसैगरी! नेपालको र नेपालीहरूको विजयले धपक्क बलेको मुहार।😀