You can loathe every arrogant Argentine bastard on the planet, you can want Messi to trip and eat turf mid-dribble... but touch the goddamn ART they drop on that pitch and I'll shove a boot up your uncultured ass!
@bbcnepali It is also clear message to all , nepali people are not racists. It will bring the unity among the nepali. which community you belong, which geography, if you are capable whole country will accept it. Congrats balen the strongest & powerful primeminister of hx of nepal
During last election setopati predection was very accurate and hope this time too it will be same. But doesn't it affect the voting public and manipulate the voters. Our law should be clear in this matter to have a fair and free election.
जुन चीजले नेपाल चिनाएको छ अब त्यसैको हालत यस्तो रहेछ। सगरमाथाको सफाई नसकिए सम्मको लागी अस्थाई रूपमा आरोहरण रोकेर भए पनि यसलाई सुन्दर बनाउन जरुरी छ। सगरमाथाको सम्झना स्वरुप आरोहिहरूले यस्ता तस्वीरहरू खिच्न नपरोस् ।
दशकौंदेखि भ्रष्टाचार, नातावाद अनि कृपावाद मा रम्यौ । देश भन्दा माथि आफ्नो दल, नेता र कार्यकर्तालाई राख्यौ । देश र नागरिक रुंदा तिमीहरू जहिलेपनि हास्यौ । देश दुब्लायो, तिमीहरू मोटायौ ।
निर्दोष नागरिक सडकमा मारिंदा तिमीहरू मौन समर्थनमा बस्यौ ।
तिमीहरूलाइ अझपनि नैतिक अधिकार छ र लोकतन्त्र र नागरिकको पक्षमा बोल्न ?
नेपाली सेना,
प्रधानमन्त्री, मन्त्री, नेताहरूलाई सुरक्षा दिएपनि देश छाडेर भाग्न चाहिँ नदिनु। यिनीहरूले मच्चाएको नरसंहार, राज्य दोहन, भ्रष्टाचार र कुशासनको छानबिन गरेर यही भूमिमा कानुनी दण्डको भागिदार बनाउनुपर्छ।
We sincerely request to impose visa bans to all the ministers of the current cabinet, including KP Sharma Oli, Ramesh Lekhak, his parter Sher Bahadur Deuba, the Chief of Nepal Police and the Chief District Officer of Kathmandu, on those who shot 14 young men aged 20-25, including a 12-year-old child, in the chest and head.
@UN@GOVUK@USAGov@potus@EUCouncil