@3sssgautam यही स्थिती रह्यो भने नेका पनि सिलो खोजे झै खोज्नुपर्छ कुनै दिन्, ठुलो कुरा नगर्नुस जो जो संग जुधे पनि भ्रस्टचार लुटतन्त्र तिमीहरुको विरता हो क्यारे
@AcharyaSarmila तपाईं कुनै कंपनि कर्पोरेट वा संस्थाको लेखापाल भएर काम गर्नुभएको छ? कि रास्ट्रीय झोले पार्टिको कोषाध्यक्ष हो? यस्ता बकम्फुसे कुरा गरेर हामिले पत्याउनुपर्ने? चेकमा हस्ताक्षर गर्दैमा ठागी हुन्छ? तिम्रा बाउले जिबि कहाँ लगे? बाकी पैसो आफ्नै पोल्टोमा पार्यौ क्या??