छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटिपूर्ण नतिजा प्रकाशन गरिएको भनेर विद्यार्थीहरूले विरोध गरेको विषयलाई सरकारले शिक्षा तथा खेलकुद मन्त्रालयको सय दिनको मुख्य उपलब्धिको रूपमा प्रस्तुत गरेको छ।
https://t.co/vJFdT6figx
@swavimani कर्मचारीको निलो कोट छ, आकाश निलो छ 😂
काँग्रेसीले ग्रिन ट्री भन्छन्, कालो रुख किन भनेनन्?
साझा हिजो निलो रंगको हुँदा चलेकै थियो आज महिलाहरुका लागि मात्रमा निलो रंग लगाउँदा टाउको दुखेको छ 😂
यसरी टाउको दुखाउदैमा जनताको भोट आउदैन के किन डराको?
@tikaramyatri हरियो बस् सबैका लागि, निलो बस महिलाहरुका लागि निशुल्क।
रंगले चिन्न सजिलो हुने भएकोले। लेखेको पढ्न नजान्नेका लागि पनि।
निलै किन त, साझा बस् पहिले हरियो थियो त्यस पछि निलो भयो फेरि हरियो।
हरियो हुँदा कसैले काँग्रेस बस भनेका पनि थिएनन् हाल घण्टी 🔔 बस किन भन्दै छन्।
उत्तर चाहियो।