@anju_jwala कुनै दलको सदस्य छैन भनेर गैर्ह राजनीतिक मान्छे भएर नागरिक सरकारमा मन्त्री हुने अनि मन्त्री भएसी पार्टी गठन गर्ने, समायोजन गर्ने अनि राजिनामा नदिएर के दिने त? लाम्छानेले कसरी खायो मन्त्री पद? उज्यालो पार्टि लाम्छाने ले खोल्न भनेर खोलेको हो र? थोरै अक्कल रैनछ यति बुझ्ने।
@NirmalPrasai5 किन बालेन संझेर भोट आउला भन्ने च्याखे दाउ हो र? त्यहि पनी म यहाँ बाट उठ्छु, त्यहा बाट उठ्छु भनेर डंका पिट्ने लास्टमा पहिलाकै पारा होला नी यस्पालि पनी
@Bhim0li कुनै पनी राजनीतिक दलमा आबद्द नभएको भनेर जेन्जी आन्दोलन पछि बनेको नागरिक सरकारको मन्त्री हुने अनि आफू संरक्षक बसेर नयापार्टी दर्ता गर्ने, रास्वपामा उपसभापति सहित आफ्नो पार्टीनै एकता गर्ने अनि मन्त्री चाहि भैराख्न कहा पाइन्छ? गैर्हदलिए सरकारमा बस्न त पार्टीमा आबद्ध हुन पाइन्न नी त
@MaitreyaRahul@room_and_home मैले धेरै त बुझेको छैन तर महेन्द्र राजा कम राजनेता बढि हुन जस्तो लाग्छ। एकदमै डिप्लोम्याटिक, दूरदर्शी र राम्रो राजनीतिज्ञ हुन् जस्तो लाग्छ मलाइ चाहि।
@12khari धोकेवाज त मिराज ढुंगाना हो। त्यत्रो आन्दोलनको आव्हान गरेर तत्रो जनाले ज्यान गुमाए आफु चै लुकेर बसे। त्यो तुहिनलागेको आन्दोलन कताबाट सुदन गुरुंगले लिड गरेर मात्र सफल भएको हो। मिराज त आन्दोलन देखेर डराएर लुकेको हुन।
@chaulagai_59669@SocietyNepal_ अदालत र छानविन समितीलाइ बाख्रा काजीले त दिन सकेन अब बाख्रा काजीको आचि खानेले कहाबाट दिन्छन् के। यत्रो बर्षसम्म पालो पालो सरकारमा गएर भ्रष्टाचार बाहेक के गरे त?
@Phanindranepal@ptkums स्वारी नै दुष्ट आत्माको प्रतिनिधी जस्तो लाग्छ मलाइ त। सदियौ देखी लुटेको कालो धन अस्ति जलेर खरानी भएको देखी देखी अझै तिनैको पैरवी गर्न पर्या छ के। धेरै थोरै त्यस्तै कालोधन स्वारीको भागमा पनी आउदोहो त्यो भएर दिनरात ट्विटरमा मुखछाड्ने काममा लाग्नु भा छ। नत्र अरुलाइ किन मुख लाछैनन् त
@surendraparaj18 ओलि र लेखकले २३ गते २१ जनाको हत्या नगरेको भए सिंहदरवार जल्ने थिएन। त्यो भएर जेन्जी आन्दोलनमा मान्छे मार्ने र भोलिपल्टको संपूण परिस्थितीको जिम्मा २ तिहाइ सरकार हो। अरु कसैलाइ यो उ भन्न जरुरी छैन।
@Kalpana9133 पहिलो कुरा रिन हैन ऋण हो… देस्रो कुरा त्यहा पनी जीबी राइले जस्तै ऋण लगेको नतीरेको हो। राइ भागेर हिड्यो अरु आफै सरकारमा आफ्नै प्रहरी आफ्नै अड्डाअदालत.. कोहि नक्कली डिभोर्स कोहि १ दिनमै इजलास अनी धरौटीमा रिहा उत्तिखेरै यति देख्न गगनको कट्टु र ओलीको बांगो औलाले छेक्यो होला।