बैतडीमा ३, बारामा २, रूपन्देही, धनुषा, महोत्तरी, नवलपरासी, मकवानपुर र कञ्चनपुरमा १–१ जना निर्वाचन प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
https://t.co/pAHJD6jmAN
¡ चिच्याएर बोल्दैमा सत्य लुकाउन सकिँदैन है !
@SwarnimWagle स्वणिम बाग्ले ले कहाँ कहिले भनेको थियो कि सेना को संख्या घटाउँ भनेर ?
@hamrorabi दाईले बाग्ले ले भनेको नसुनेर सोधेको कि ? जानीजानी बुजपचाएर सोधेको होला घण्टे खेतला हरु ?
चिच्याएर बोल्दैमा सत्य लुकाउन सकिँदैन है ¡
मर्मत गर्न भनेर फुटपाथ बाट बेन्च उठाएर लाने चौतर्फी बिरोध भए पछि फेरि जस्ताको त्येस्तै ल्याएर राख्ने यो के गरेको होला बामाले @SunitaDangol_
स्टन गरेर देश बन्छ ?
न्युरोड तिर गयो पार्किङ अस्तब्यस्त छ फुटपाथ फेरि ब्यापरी ले कब्जा गर्न लागि सके सिस्टम छ त्यो अनुसार काम गरौँ ।
📷️
२३ गते गोलि हान्दा विवेक र अँखा न देख्ने अनि २४ मा देश ध्वस्त भए पछि बिदेशीको चलखेल भन्न मिल्छ ??
२३ गते मारेका कुनै राजावादी र राजका समर्थन थिएन तिनीहरु सबै यहि गाणतन्त्र समर्थन थिए ।
पञ्चायत नाम भएपति शासन जनसके थियो ।
पृथ्वीनारायण शाहको शालिक भत्काएर चिन र रुसका नेताको
फोटो पूजा गर्नेले कसरी देशको लागि काम गर्छ ?
नेताले लुट्दै गर्दा, अकुत धन कमाउँदै गर्दा पत्रकारले किन प्रश्न गरेन ?
नेपाली माटो र राजनीति राम्रोसँग बुझेका डा.शास्त्रदत्त पन्तको
कुरा सुनौ l
केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बालकोटस्थित रोजभिलेज हाउजिङमा पाएको घर यसअघि यती समूहकै भगिनी संस्था तारा एयरको नाममा रहेको खुलेको छ। नेपाल ट्रस्टको विवादित जग्गा भाडा सम्झौतापछि सो घर पास भएको र घर पास हुँदा कुनै आर्थिक लेनदेन नभएकाले घुसको घर भएको सिआइबीको निष्कर्ष।
कांग्रेस र कम्युनिस्टहरुको३५ बर्षे शासनकालमा भारतसँग बनाएको रोटि बेटिको सम्बन्ध छर्लङ्ग देखिन्छ बेला बेला हतियारधारी सुरक्षाकर्मी नेपाल पस्छ्न तर राजधानीमा चिकेन चिल्ली र मिनिरल वाटर खाएर राष्ट्रवाद उकेल्नेहरुले यस्तो गम्भीर समस्या नजरअन्दाज गर्छन्। तराईका नेपाली प्रतिवाद गर्छन।