The number of followers you have does not make you batter than anyone else. Hitler had millions, and jesus had 12.......
student of CSIT.....
cricket lover.....
सबैले,
यो संविधान मेरो पनि हो
कला, धर्म मेरो पनि हो
न्याय मेरो पनि हो
सरकार मेरो पनि हो
जनप्रतिनिधि मेरा पनि हुन
समग्रमा,
यो देश मेरो पनि हो भनेर अनुभूति गर्न पाउन ।
संविधान दिवसको शुभकामना।
देशकै केन्द्रिय महानगरका प्रमुख भएर,
आफ्नो ब्याक्तीगत/परिवारिक पिडा को आक्रोश त्यसरी सामाजिक सन्जालमा पोख्न पाइन्छ ?
आफ्नो पदिय हैसिएत बिर्सन पाइन्छ ?
त्यो भन्दा महत्त्वपूर्ण कुरा,
"सरकार लाई चोर रे"
त्यसरी साँचो बोल्न पाइन्छ ??
देशको कुन परिस्थितिमा कस्तो ब्यक्तिको ज्ञान सदुपयोग गर्नपर्छ भनेर मुल्यांकन गर्न नसक्ने पढेलेखेका मान्छे देख्दा लाग्छ
साच्चिकै सर्टिफिकेट कागजकै खोस्टा हो ।
Hi Friends,
Eduonix is hosting a FREE MERN Stack Bootcamp On 27th & 28th August. In this Bootcamp, you'll learn to build a user management system using MERN Stack technologies.
The FREE Bootcamp offer is Limited to the first 200 seats only.
Register Now: https://t.co/OWrdjsARp7
@RabindraMishra डराएर सामाजिक संजालमा कुर्लियर मात्रै बैकल्पिक शक्ति हुन्छ!! गाउँ गाउँमा गएर संजाल बिस्तार गर्न नसक्ने कोठे कार्यक्रम गर्यो फोटो हाल्यो! NGO हो कि पार्टी ??
हाम्रो भोटको दुरुपयोग गर्ने???