@narayanwagle@YubarajGhimire3 रबि र सिरोहियाको व्यक्तिगत इबी आफ्नो ठाउँमा होला. सिरोहियाको नागरिकता र त्यसको प्रयोगमा केही कैफियत देखिएकै छ. दुइचार दिनको लागि राँडोरुवाई नगर्दा पनि केही बिग्रिदैन होला.
https://t.co/BW0C8tEwEo
@KantipurTVHD पत्रकारहरुलाई पनि सारै नै गारो छ. मिडिया सञ्चालकको बचाउमा रातदिन खट्नुपरेको छ. नखटौ भने जागिरबाट निकालिनु पर्छ. खटौ भने आत्मसम्मानको ��िलाञ्जली दिनुपर्छ. जति नै गरे पनि जनमानसमा असर ठीक उल्टो छ.बचाउमा मिहेनत जागिर जोगाउन चाहिने जति गर्दा पनि राम्रै हुन्छ है @JanakPoudyal @Roopess
हिजो कान्तिपुरमा जे गरियो, त्यो स्पष्टतः प्रतिशोधको मामिला हो । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया वा जो कोहीमाथि पनि र��ज्यले आवश्यक ठान्दा छानवीन गर्नसक्छ, तर त्यो कसरी र कुन नियतबाट गरिदैछ भन्ने भन्ने कुरा मुख्य हो ।
गृहमन्त्री संलग्न सहकारी घोटालाका समाचार आइरहँदा आफ्ना कार्यकर्तालाई उजूरी हाल्न लगाएर बिनाछानविन समात्नु भनेको त्यस्ता समाचार रोक्ने र अरु मिडिया/नागरिकको मुख थुन्ने प्रयास हो ।
भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना नभएका व्यक्तिलाई थुनेर कार्वाही गरिरहनु नपर्ने अदालतको पूर्वआदेशविपरीत सञ्चारगृहमा सयौं प्रहरीको घेराबन्दी र हस्तक्षेपसहित गिरफ्तारी गर्नुले बदला लिने र दुःख दिने मनसाय प्रष्ट देखिन्छ । र, यसको जिम्मेवार गृहमन्त्रीमात्र नभई प्रम प्रचण्ड पनि हुन्, जो हाँसीहाँसी, आफूलाई ‘निरीह’ देखाई-देखाई अदृश्य अधिनायकवाद लाद्नेतर्फ उद्यत छन् ।
@kedar_sharmaa नेपाली कांग्रेसको मुख्य नीति सत्तामा पुगेर पैसा जम्मा गरी अर्को चुनाव लड्नु हो.कांग्रेसले व्यवसायिक मिडियाका पछाडि चलेका धन्दाको उन्नति र बुद्धिजीवी नामका परजीवीको दानापानीको राम्रै व्यवस्था गर्छ.विकास र परिवर्तन चाहिं कांग्रेस��ाई चाहिंदैन.अब पनि कांग्रेसले जितिरहनु पर्ने कारण छ?
नेपाली भावानु��ाद;
नेपालका स्थापित कर्पोरेट मिडिया र पत्रकारहरु एमालेप्रति चरम पूर्वाग्रही छन्. बुद्धिजीवीहरु र व्यवसायीहरु कांग्रेसको भ्रष्ट धन्दाका साझेदार हुन्. कांग्रेस सत्तामा नहुँदा यिनीहरुलाई छटपटी, डाह र औडाहा त हुन्छ नै.
साच्चै भन्नु हुन्छ भने चुनाब अगाडी गरीका सर्वेक्षण / आंकलन कुनै पनि मिलेन । पहिलो र दोस्रो अनि तेस्रो र चौथो बिच प्रतिश्पर्धा हुन्छ भनेका थिए - मत परिणाम नसकिए पनि दोस��रो हुनलाई प्रतिश्पर्धा चलि रहेको छ । लालबुझक्कडहरुले के सोचे 'पहिलो हुनेलाई पत्याएनन' । यो सरासर फेल हो ।
माइतीघरमा विरोध प्रदर्शन निषेध गरेको ६ महिना बढी भयो। अब बल्ल, त्यसको विरोधमा प्रदर्शन हुनेछन्, तनहुँका किसान समेत आएर विरोध प्रदर्शनमा सामेल हुनेछन्। माइतीघरका दुबो माडिनेछन्। माइतीघर पुन: गुल्जार हुनेछ। निरंकुश सरकार राजीनामा दे नारा लाग्नेछन्। अदालतले माइतीघर खुल्ला भन्नेछ।
माइतीघरमा विरोध प्रदर्शन निषेध गरेको ६ महिना बढी ��यो। अब बल्ल, त्यसको विरोधमा प्रदर्शन हुनेछन्, तनहुँका किसान समेत आएर विरोध प्रदर्शनमा सामेल हुनेछन्। माइतीघरका दुबो माडिनेछन्। माइतीघर पुन: गुल्जार हुनेछ। निरंकुश सरकार राजीनामा दे नारा लाग्नेछन्। अदालतले माइतीघर खुल्ला भन्नेछ।