पश्चाताप नगरी आफ्नो विगतलाई स्वीकार गरि,
आत्मविश्वासका साथ आफ्नो वर्तमानलाई सम्हालि
र बिना डर आफ्नो भविष्यको सामना गरि अगाडि बढ्नु पर्छ अवश्य सफल भैन्छ ।
पैसा सस्तो भएर हाे कि
मान्छे महंगो हुदै गए
पराईले साथ दिदा
आफन्त हाथ धुँदै गए
भागदाैडकाे याे दुनियाँमा
आफु आफैं सबै व्यस्त
त्यसैले त एक्लै छाडि
सम्बन्धहरु रुँदै गए