कसैलाई लाग्ला- प्रधानमन्त्री बालेन्द्र शाहको सरकार परम्परा भ��्काएर आएको शक्ति(शाली) हो, त्यसैले ऐले उनलाई प्रश्न सोध्नेहरु परम्परावादी हुन्। तर 'मलाई बोल्न दे सरकार' भन्दै आएका उनी ऐले चाहिँ ठ्याम्मै बोल्दैनन् बरु उनलाई प्रश्न गर्नेलाई उनका चरमभक्तहरुबाटै हियाउने र दुर्व्यवहार गरिन्छ।
यो भिडियोमा सरिश्मा थापाका दुईवटा महत्वपूर्ण सवाल छन्,
पहिलो: प्रश्न प्रधानमन्त्रीलाई भएपछि जवाफ पनि उनैले दिनुपर्छ, कोही तेश्रो पक्षले दुर्व्यवहार गर्न पाइन्न,
दोश्रो: सुकुम्बासी समस्या समाधा गर्नुस्, बस्ती हटाउनुस् तर एकजना मात्रै नागरिकले भएपनि आत्महत्या गर्नुपरेको कुरालाई मनमा त राख्नुस् !
बाँकी कुरा भिडियो हेर्नुस् आफै बुझ्नुहुनेछ।
जेन-जी विद्रोहले तनुजाहरूलाई नेता बनायो । ओली लेखक पक्राउ प्रकरणले अमिशालाई । सुकुमबासी दमनले उहाँलाई । तर म उहाँलाई चिन्दिनँ । नाम नि थाहा छैन । तर म फ्यान भइसकेँ ।
मानिसको जिन्दगी महत्त्वपूर्ण हो जाबो सिंहदरबार त सयवटा बनाइन्छ भन्नेहरु आज भनिरहेका छन् - खोलाको किनार महत्त्वपूर्ण हो, त्यस्ता सुकुम्वासीको जीवन पनि जीवन हो ?
अनि मारिन्छन् सत्ताद्वारा निरन्तर मानिसहरु - यो वा त्यो शिर्षकमा।
ऐ गौरी बाहादुर कार्कि जी ।
मुखै नदेखाउने गरी प्रतिबेदन के दे को।जनता लाई ढाटेपनि आफन्तलाई त ढाट्न सकिदैन।बाच्ने उमेरमा छाति पोल्ने छ,मुटु दुख्ने छ,निसहाय प्रहरीको पाप र श्राप लाग्ने छ।कमरेड प्रचन्ड र बाबुरामलाई हेरे पुग्छ।पाप र श्राप कसरी लाग्छ
मलाई केपि बा देखि शेरबहादुर मन पर्दैन, तर त्यो भन्दा बेसी अरुका कलिला सन्तान उचालेर साम्सद भवन आगो लगाउन उक्साउने र गोली लाग्दा दुलोमा पस्ने, सिंह��रवार जलाउने, अरुको निजी सम्पत्तिमा आगो लगाउने, मान्छे भित्र राखेर ज्युदै जलाउने , ड्युटीमा रहेका प्रहरी कुटि कुटि मार्ने “नव प्रचन्ड” १०० गुना ज्यादा मन पर्दैन | कुरो यती हो |
यो नटवरलाललाई पत्याउने जमात द��ख्दा चाईं कस्सम ‘दया’ पलाउँछ हेर्नुस् !! मरिसकेको आमालाई धरी बेच्न बाँकी राखेन यसले !! ती आमाप्रति हार्दिक श्रद्धान्जली ! तपाईॅ जहाँ हुनु हुन्छ, तपाईंको छोराको तर्फबाट म माफी माग्छु 🙏
जेनजी आन्दोलन पछि नेपाली समाजले खोजेको राजनीतिक दल रुपान्तरणको बिद्रोह गगन-बिश्वले सु���ु गरे। अव आम नेपालीको अपेक्षा पुरा गर्न सक्ने राजनीतिक दल (संस्था) निर्माण गर्नु बिद्रोहभन्दा पनि ठुलो चुनौती हो। त��ाईहरुको प्रयासमा साथ/समर्थन छ 🙏
'जेन्जी जेन्जी भनेर माइनर्सलाई पनि पोलिटिक्समा लतार्ने कुरो ठिक हैन' म डा. भगवान कोइरालाको यो तर्कसंग एकदम सहमत छु। जुन कुरा मलाई जेन्-जी माइनर्स उमेर समुहकी मेरी छोरीले असोज पहिलो साता नै मजाले बुझाएकी थिई !
खोई शालिकराम पुडासैनिको घरमा गएर रोएको भिडियो?खोईआफ्नै ड्राईभर छतबाट गिरेर मर्दा रोएको भिडियो?भोटकोलागी रुने?नाटक देखाउन रुने?यस्तो नाटक गर्ने काग्रेस,एमाले,माओबादि,मधेशबादी छदै थिए।किन नया जोगी चाहियो?श्रीमतीहरुको माया किन लागेन?छोराछोरीहरुको माया कि�� लागेन?नाटक,नाटक मात्र नाटक।
नेपाली कॅाग्रेस पार्टी थाके जस्तो छ। यो पार्टिमा जिजीविषा छैन। आफनो औचित्य समयानुकुल परिभाषित नग���्ने विचार, संरचना र संस्थाहरू यसै गरी शिथिल र औचित्य विहिन हुदै इतिहासको केहि अक्षरमा सिमित हुन्छन।
But sadly, what we see now is people like Durga Prasai trying to play the blame game — attacking everyone and everything good that stands for change. From Balen Shah to Sushila Karki to Victor Paudel, he’s trying to drag all into the same pot of “bad people,”
@VictorPaudel
16 years ago, when I used to visit my friend’s home, I’d often meet his cousin — a cute, shy, and calm teenager, Victor Paudel.
Today, that same young boy has grown into one of the fine, honest minds of our time — a great a symbol of integrity and quiet strength
@VictorPaudel