आरोप लागेपछि आँफैले स्वनिलम्वित भएर छानविन गराउन धनराज गुरुङले थाहा छैन नभनी सहयोग गर्नुपर्छ। सुशासनको कुरा माइकबाट हैन माइण्डबाट गर्नु पर्छ। ल हेरौं त @dhanrgrg को पाइन!!!
सत्ता-स्वार्थप्रेरित दलीय सांठगांठले गर्दा विधिको शासन ध्वस्त हुनेभो।गैरन्यायिक हत्या माफीको विधेयकमा पनि कांग्रेस बोल्दैन।बरु राप्रपा बोल्दैछ।यस्तोमा अब नेपाल बार एसोसिएशन,पूर्व न्यायाधीश समाज र अन्य कानुनी तथा न्यायिक विषयमा सरेकार राख्ने दबाब समूह र मीडियाकै भर त रह्यो🤔
०७४ को राष्ट्रपति निर्वाचनमा सत्ता पक्षको दुई तिहाइ बहुमत भएको अवस्थामा प्रतिपक्षमा रहेको काँग्रेसले सरल, इमान्दार र निष्ठावान पुराना नेता कुलबहादुर गुरूङ्गलाई राष्ट्रपति उमेद्वार वनायो।पार्टी पहिलो भएका वखत उहाँ वारे वेखबर जस्तै छ । उहाँलाई राष्ट्रपति उमेद्वार वनाउ ।
जय नेपाल !
काङ्ग्रेस नेता प्रकाशमान सिंहबाट ��ापाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित काङ्ग्रेस महामन्त्री बिश्वप्रकाश शर्मालाई बधाई ग्रहण गर्दै ।
@bishwaprakash77 @PMSinghNC @Sirjana_Singh