सरकारले नेपाल संगित तथा नाट्य प्रतिष्ठानको उपकुलपतिमा सिफारीस गरेको झुमा लिम्बूको नेपाल र नेपालीलाई एक सुत्रमा बाँध्ने सुन्दर बिचार सुन्नुस!
https://t.co/WVSXo4J28Y
@ptkums ट्वीटे महोदय पहिले आफु सार्वजनिक प्रशासन मा जागिर खाएर जनतालाई चित्त बुझाएर देखाउ । आफ्नो घरको परिवार लाई त सबै कुरामा चित्त बुझाउन सकिदैन भने यस्ता पार्टी जात धर्म लिङ्गमा विभाजित जनतालाई चित्त बुझाउन सकिन्छ ?
@prakashujyalo सरकारी कार्यालय ले अझ विशेष गरि स्थानीय तहका गाउ पालिका र नगरपालिका ले बिग्यापन गर्न दिएनन भने धम्क्याउने र मलेपको प्रतिवेदन , विकास निर्माणको काममा अनावश्यक न्युज बनाउने मुद्दा हाल्ने चुतिया पत्रकार लाई यो गतिलो झापड हो । यो कार्यान्वयन हुनैपर्छ ।
@ptkums सबैभन्दा बढी पोलेको चाहि बाहुनलाई नै देखियो । न मुस्लिम ले केहि भने न ईसाइले । चा... चाहि बाहुनकै बढि बोल्ने । कुन दिन अमेरिकी डायस्पोरा बाहुनले अमेरिकी राष्ट्रपति लाई पनि समानताको पाठ पढाएर बाइबल छोएर सपथ खान रोक लगाउनेछन भन्नेमा म बिश्वस्त छु ।
@KanakManiDixit सबैभन्दा बढी पोलेको चाहि बाहुनलाई नै देखियो । न मुस्लिम ले केहि भने न ईसाइले । चा... चाहि बाहुनकै बढि बोल्ने । कुन दिन अमेरिकी डायस्पोरा बाहुनले अमेरिकी राष्ट्रपति लाई पनि समानताको पाठ पढाएर बाइबल छोएर सपथ खान रोक लगाउनेछन भन्नेमा म बिश्वस्त छु ।
प्राधिकरणका कर्मचारीले तत्कालीन अवस्थामा लोकान्तरसँग भनेका थिए,उहाँ (घिसिङ)कै स्वार्थमा आफ्नै नक्कली कम्पनीलाई छनोट गरिएको चर्चा त्यतिबेला चलेको थियो । अहिले ती स्मार्ट मिटरमा धेरै गुनासो आउने गरेको छ । त्यति धेरै पैसा तिरेर ल्याएका अधिकांश मिटरहरू २ वर्ष नबित्दै कबाडी भएका छन् ।