नेपाली नयाँ वर्ष २०८०को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नू हुने सम्पूर्ण दाज़ु भाई तथा दीदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना । नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस् !
२०८० को शुभारम्भ साथीहरूसंग शुभकामना आदान-प्रदान गरी मनाउन पाउदा खुशी लागेको छ।
आफुले लगाएको एउटा जाबो मास्क त ब्यबस्थापन गर्न नजानेर, बाटो, गल्ली, चोक र चौराहामा बिसर्जन गर्दै हिंड्ने हामी, फैलदै गरेको ओमिक्रोनलाई कसरी व्यवस्थापन गरौंला र खै ?
स्कुल बन्द गरेर मात्र हाेला र ??
कुनैबेला एमालेलाई "न भाले न पोंथी" भन्थे । अहिले एमसिसीको बिषयमा नेताहरुको फरक फरक धारणाले हो रैछ भन्ने प्रमाणित गर्दैछ ।
पास गर्ने कि नगर्ने ? प्रष्ट धारणा बनाउनु पर्दैन ?