बिहानै देखि कैलाली र कंचनपुरमा भारि बर्षा भैराखेको छ
आज दिउसो र राति धेरै ठाउँमा भारि बर्षा हुन सक्छ तर मोडेलले पूर्व देखि पश्चिम सम्मका धेरै ठाउँ देखाएकोले यो ठाउँ भन्न गारो छ
मधेश बाहेक अरु प्रदेशमा धेरै ठाउँमा अबको २४ घण्टामा १०० मिलिमीटर भन्दा धेरै बर्षा हुन सक्छ
कथम्कदाचित् बालेनले अवस्था थेग्न नसकेर सडक आन्दोलन सुरु हुने जस्तो छनक मात्रै मिलेछ भने पनि कुनै क्षति हुन नदिन सेना तत्कालै स्वतः परिचालित भइ सरकार र संसद भंग गरेर सत्ता आफ्नो हातमा लिइहालोस्।
मिडियालाई आलोचनाको बाटो नदियोस् यसपटक।
भन्छन् नि — Prevention is better than cure.😂
मनसूनको न्यूनचापीय रेखा नेपालको नजिक आए संगै देशभरी राम्रै बर्षा हुदै छ
राम्रो कुरा, अति भारि बर्षा यो हप्ता भरि देखिदैन तर भारि बर्षा छोटो समय पर्न चाइ सक्छ है
आर्को हप्ता अति भारि बर्षाको सम्भावना छ तर अझै निश्चित छैन तेसैले त्यो आगामी दिनमा राखौला
cloud, rain and forecast👇
आज बेलुका देखि आइतबार सम्म केहि ठाउँमा भारि बर्षाको सम्भावना देखिन्छ
२ वोटा मोडेलले भारि बर्षा हुने ठाउँ र मात्रा फरक देखाएको छ
एउटाले पश्चिम देखाउछ आर्कोले पूर्व तेसैले ठाउँ भन्न गारो छ है
भारि बर्षा लामो समय पर्ने चै देखिदैन तेसैले जोखिम अलि कम छ तर सचेत चै रहनु पर्छ
तपाई बाटो हिड्दै गर्दा असुविधा पर्नेगरि कसैले बाइक/गाडी पार्क गरेर राखेको देख्नु भयो रे!
हिजोको घटना पश्चात अब…
- पहिले झैँ फोटो खिचेर नेपाल प्रहरी, ट्राफिक प्रहरी र प्रधानमन्त्रीको निजी एवं व्यक्तिगत ह्याण्डललाई मेन्सन गरेर कारवाहीको लागि गुहार्नुहुन्छ
- बाटो लाग्नुहुन्छ??
भोलि देखि आइतबार सम्म पश्चिम नेपालमा भारि बर्षाको सम्भावना देखिन्छ
२ वोटा मोडेलले भारि बर्षा हुने ठाउँ र मात्रा फरक देखाएको छ तर केहि ठाउँमा मोडेलले देखाएको भन्दा धेरै (र केहि ठाउँमा थोरै पनि) बर्षा हुन्छ
तेसैले सजग रहनुहोला
Forecast shows possible heavy rain from tomorrow
***MRR. र युवाको प्रयोग ***
युवालाई हिजो old guards हरुका बिरुद्द आगो ओकल्न लगायो।
जब mission accomplished भयो अब युवालाई ब्यस्त राख्न भजन गाउने र धर्म कर्म तिर धकेल्दैछन। किन कि युवाले रोजगारी खोज्छ, सत्तालाई प्रस्न गर्छ यी सबैबाट मुक्ति पाउन र विषयान्तर गर्न भजन। वाह ब्रोहरु !