झापामा ओल���जी बुटन चौधरी मारेर र लिङ्देनजी राम थापा मारेर जेल गएका थिए। तसर्थ मेरो विचारमा कांग्रेस र माओवादीको गठबन्धन गलत हो, तर यो तालमेल बिल्कुल सही हो।😜
काठमाडौंका चोक/सडकमा अब विस्तारै 'अफ-पिक आवर' मा पनि जाम हुन थालेको छ।
भन्दै आएको छु, केहि वर्ष म�� काठमाडौंको ट्राफिक जामको अवस्था निकै जटिल बन्नेछ। २-३ वटा मेट्रो रेलका लाईन बिना शहरी आवागमनको प्रभावकारी व्यवस्थापन चुनौतिपूर्ण हुनेछ।
खै, अब त 'मेट्रो-रेल' को भाषण/गफ पनि बन्द!😀
मोदीले 'गेमचेञ्जर' नोटबन्दी गर्या पाँच बर्ष बितेछ ! उपलब्धि उस्तै भएछ जस्तो यताका गफाडीहरूले दिने 'गेमचेञ्जर' को हुने गर्छ !! अझ उपलब्धि कम, क्षति धेरै !!!
टेलिभिजनमा प्राय मान्छे रिसायाे भने मन पर्दैन तर साैरभ रिसाए भने बहुत महत्वपूर्ण तर तिताे यथार्थ बाहिर अाउँछ । याे कुरा चाँहि मन पर्छ ।
@theyatriji 🙏
विधिको कुरा ??