धनी , handsome र Pr वाला
केटा को चक्करमा
मा कस्सम 😏
Sex को सिकार बन्दै छौ तिमी 🧐🙄
Be safe girls 👭 😍
"सीप सिकेर आत्मनिर्भर बनौ
अरु को कमाइ मा होइन आफ्नै मा रमाउ "🙏
नारी माल होईन , कसैको घरको इज्जत हो ,
नारी खेलौना होइन , कसैको छोरी हो ,
नारी पशु होइन , कसैको गौरव हो,
त्यसैले इज्जत गर्न आउदैन भने बिन्ति छ उस्को इज्जत उछाल्ने काम नगर |||
#Mussi 😀😀
If yuh chew gum when u study a subject and then chew the same flavour when yuh take the test ,it will help yuh remember 🙂
Try it .....Exam mysterious ..