"Bill Gates doesn’t donate to save the world, he invests to own it! By capturing seed banks, He is working on owning the entire seed banks in Agriculture sector, he invest a little bit, get the patent done & control the entire system"
Must watch this.
हेरौ त खलासीको ज्यादती, मनपरी शुल्क लिने, यात्रुलाई दुर्व्यबहार गर्ने, लेडिज प्यासेन्जर लाई ब्याड टच गर्ने, घटना सार्वजनिक साधनमा हुन्छ। निगरानी गर सरकार।
अपूर्णता आकर्षक हुन्छ,
प्रयास आकर्षक हुन्छ।
“तिमीलाई सम्झन्छु”
भन्नु आकर्षक हुन्छ,
भावना खुला रूपमा व्यक्त गर्नु
आकर्षक हुन्छ।
इमानदारी, निरन्तरता,
निष्कपट मनसाय
सबै आकर्षक हुन्छन्।
र अन्ततः,
साँचो हुनु नै सबैभन्दा आकर्षक हुन्छ। ♥
#Tt
बिहानको कोमल घामले स्पर्श
गरेको आँगन,
छिमेकतिर मधुर तालमा
बजिरहेको पूजा–घन्टीको कंपन,
फूलका थुँगाभरि नाँचिरहेका
पुतलीहरु,
चराहरुको चिरबिर संगीत,
र एक कप तातो चियामै
झुल्किएको नयाँ दिनको आगमन
यी सबै मिलेर रचिदिन्छन्
बिहानको ओजपूर्ण,
पवित्र र कविता–जस्तो सुन्दर क्षण।♥
अर्थतन्त्र बुझ्नुभएका @rameshore ले दुईवटा मात्र काम गर्नुभयो भने मुलुकले सम्झिराख्नेछः
१. कुनै पनि नयाँ सवारी साधन नकिन्ने, जलेकाको मर्मत नगर्ने, गाडी सुविधाको साटो नगद दिने।
२. लुकाइएका, भ्रष्टाचार गरेर थुपारिएका नोट नियन्त्रण गर्न ५०० र १००० का नोटमा प्रतिबन्ध ।
शुभकामना !