संसारका ९० भन्दा बढी हवाई अड्डामा उत्रिएँ हुँला, तर TIA का अध्यागमन कर्मचारीजस्ता चिसा,रुखो र टर्रो कहिँका लागेनन्। न हेल्लो-हाइ छ, न मुखमा मुस्कान छ!प्रश्न यसरी सोध्छन्, मानौं TIA भएर आउजाउ गर्ने अपराधी नै हुन्! साँच्चै भन्दा उनीहरुलाई सामान्य शिष्टाचार सम्बन्धी तालिमको जरुरी छ।