Stree 2 in 6 days, has crossed the lifetime collection of Ek Tha Tiger, Three Idiots and Happy New Year!
There's something irresistible about Shraddha Kapoor. She is amazing!
आठ कक्षा पढ्दै गरेकी मेरी भतिजीलाई मैले सोधेँ- तिम्रो नाम-"समृद्धि" मा द को खुट्टा काटिन्छ कि ध को कि दुबैको कि कुनैको नि काटिन्न?
उनको जवाफः- 'ध' को खुट्टा काटिन्छ।
यो हो हाम्रो शिक्षाको गुणस्तर!
रबिको अगाडि चुइक्क बोल्न सक्नु हुन्न तपाइँ ! के एता आएर ठूलो कुरा गर्नु हुन्छ? रबि को नजिकका ४-५ जनाले जे भन्यो, तेहि हुने झुन्ड हो यो! लोकतान्त्रिक पार्टी नै हैन ।
साथीहरु, हामीले दुइटा प्रश्न नमिसाऔं –
(१) गृहमन्त्रालय रास्वपालाई फिर्ता आउनुपर्छ? पक्का! यो अधिकार फिर्ता लिन हामी जुट्नैपर्छ ।
(२) अहिलेको परिस्थितिमा रास्वपाको टिमबाट सबैभन्दा सक्षम, विवादविहिन, अनि पार्टी र देशको गौरव बढाउने गृहमन्त्री को हुन सक्ला? यो छुट्टै प्रश्न हो !
@dev_sigdel@RONBupdates@arnicopanday Harek school ma 1-5 samma (6 samma yo saal dekhi) per student Rs 15 ko dar le diwa khaja ko byawastha chha . Yo education ministry under ma xa, palika ma janxa ra palika bata school ma. Tara esko misuse dherai nai bhayabaha rup ma xa
@arnicopanday @npPoet @hamrorabi How are you personally taking Ganesh's different opinion? How is your party taking it? His role in writing election maniefesto?
@SharadRPathak@RabindraMishra अनि आवस्यक परेमा भनिएको रैछ । आवस्यक के पर्यो? अनि अर्को प्रमुख कुरो? रबिन्द्र मिश्र ले सुरु सुरु मा जनमत सङ्ग्रह भने , त्यहाँ सम्म ठिक छ , बिस्तारै राजा आउनै पर्छ, भन्दै हिडेँं, जनमत सङ्ग्रह नगरी तेस्को परिणाम चाहिँ कहाँबाट पाएछन्?
@SharadRPathak tyo baicharik matved k ho pani vandinus na. Tapailai sano lageko matved hamilai thulo lagna sakxa! tapaiharuko bibekshil ka yuwaa harulai herne dristikod nai bastabik patan ko mukhya karan ho