#हार्दिक_आभार_व्यक्त_गर्दछु
आज मेरो जन्मदिनको सन्दर्भमा यस धर्तिमा पाइला टेकाउने, सदा सत्मार्गमा चल्न अभिप्रेरित गरिरहने, सदा आशीर्वाद दिनुहुने पुजनिय बुबा-आमा, मान्यजनहरु ,विभिन्न सामाजिक संजालको माध्यामबाट म प्रति शुभेच्छा राख्नुहुने सबै सबैमा हार्दीक आभार प्रकट गर्दछु ! 🎁💐