देश लुटिखाएर पुगेन अझै एकता गर्दैछन् तिमीहरुको एकता एउटा ब्यक्ती संग होला तर जनता माझ जाउ तिमीहरु लाई जुत्ताको माला सहित स्वागत गर्छन् अब तिमीहरुले जति एकता गर्छौ त्यत्ती तिमिहरुको चोरीखाने भाडो समाप्त हुन्छ तिमिहरु मर्न आटेको बिरालो हो त्यही चुप लागेर बस।
तिम्रो खुशीभन्दा पर ठूलो सुख कहाँ छ र?
तिम्रो अँगालोभन्दा न्यानो ओछ्यान कहाँ छ र?
तिमीभन्दा पर रमणीय संसार कहाँ छ र?
तिम्रो प्रेमभन्दा अमूल्य उपहार कहाँ छ र प्यारी?
@rai_matina 🙏😘😍💕
“जुन पार्टीको बहुमत आयो, त्यही पार्टीमा बसाइँ सर्ने स्वार्थलम्पट फिरन्तेहरू राजनीतिक अवसरवादी हुन्।
निष्ठा बेचेर सत्ता खोज्नेहरूलाई जनताले चाँडै चिन्छन्।
✍️
मान्छेहरूले म बदलिएको मात्रै देखे
तर मलाई बदलिन बाध्य बनाउने परिस्थिति कहिल्यै बुझेनन्।
जसले चोट दिए
उनीहरूले मेरो मौनता देखे, पीडा देखेनन्।
म पहिले जस्तो नरहनुको कारण घमण्ड होइन,
बारम्बार विश्वास तोडिँदा मानिस आफैं बदलिन थाल्छ।
याद राख
मानिस आफ्नो रहरले कम
परिस्थितिले धेरै बदलिन्छ।
र सबैभन्दा ठूलो सत्य त के हो भने
जसले तिमीलाई बदलिएको भन्छन्
धेरैजसो उनीहरू नै तिमी बदलिनुको कारण बनेका हुन्छन्। ✍️
नेपालमा विदेशी सैन्य अखाडा को Masterplan: विषाक्त सुरुवात
२००२ मा माओवादी द्वन्द्वको बेला सरकारले अमेरिकी सेनासँग Exchange of Note गरेको थियो जसले हाम्रो सार्वभौमिकतामा पहिलो प्वाल पार्यो
अमेरिकी एम-१६ राइफल र तालिमको नाममा, नेपाली ब्यारेकको साँचो विदेशी सेनालाई सुम्पियो।
हिन्दुत्वका बारेमा गहिरो अध्ययन र व्याख्याता, चर्चित व्यक्तित्व अभिषेक जोशी, जो राप्रपाको तनहुँ क्षेत्र नं-१ का उमेदवार हुनुहुन्छ। उहाँले देवघाट लगायत क्षेत्रभरी नै योजनाबद्ध निर्वाचनको प्रचारप्रसारको थालनी गर्नुभएको छ।
४०/५० बर्षमा देश कती बिकास हुन्छ भन्ने ज्वलन्त उदाहरण युएई हो तर एमालेगणका बा राजतन्त्रलाई गाली गर्न बिर्सन्दैनन ,त्यही २४० बर्ष भित्रैको राणा सासनमा बनेका भावनमा बसेर त्यही राजा र राणाको कुरा काट्दै समय बिताएको छन ।
Since when Nepal has become a Republic nation. Illegal immigration has surged in Madhesh region of Nepal. You can see a example here how easily these Bangladesh Muslim terrorists can enter Nepal through border and destroy our culture. They will claim Nepal is also their country.