पार्टीले पहिला पाइसकेको चुनाव चिन्ह नै आयोगले निर्वाचन प्रयोजनको लागि दल दर्ता गरेको क्रमका आधारमा वितरण गर्नुपर्छ। यो सबै आयोगकै मातहतमा रहेको छ, स्था नि ऐन २०७३ को दफा २६(७); कतै कुनै अवरोध छैन। चिन्ह नदिनु केवल धाँधलीपूर्ण षड्यन्त्र मात्र हो। काला धब्बा। @ECNepal@SherBDeuba
पहिलाको संविधान र व्यवस्था पूरै खारिज भए तापनि "निर्वाचन आयोगलाई चलाउने दल"लाई ३० वर्षदेखि प्रयोग गर्दै आएको निर्वाचन चिन्ह नै निर्वाचन आयोगले दिने, तर अन्य दललाई दिइसकेको निर्वाचन चिन्ह पनि प्रयोग गर्न नदिने। राणाहरूपनि चिहानमा लजाउँदो होला @ECNepal@SherBDeuba@IFES1987@Anfrel
कुनै विद्यार्थीले शिक्षकलाई १ कक्षामा एक जोड एक कति भनेर सोध्छ, २ कक्षामा पनि त्यही सोध्छ, ५ कक्षामा पनि त्यही सोध्छ, र १० कक्षामा पनि आएर त्यही सोध्छ भने त्यो विद्यार्थी मानसिक रूपले अस्वस्थ हो बुझ्नुपर्छ।
https://t.co/diVYtv0Ebm
अख्तियारको विरोधमा राजबिराजमा निस्केको जसपाको केही थानको जुलुसको समाचार प्रमुख पत्रिकाहरूले तस्वीर सहित छाप्दछ, तर हिजो त्यहीं भ्रष्टाचारको विरोधमा उठेको जनसागरको बारेमा एक लाइन समेत कुनै पत्रिकाले लेखेको देखिएन, अनलाइनहरूमा समेत देखिएन। धन्य छौं। @Umesh_Chauhan@sudheerktm
#Live भ्रष्टाचार विरूद्ध र्याली, #राजबिराज
साइकल चोर - मधेश छोड !
अख्तियार ! होशियार !
भ्रष्टाचारी छाड्न पाइदैन, साइकल चोर चाहिँदैन
भ्रष्टाचारीमाथि मुद्दा दर्ता गर
मधेशी जनता के भन्छ, भ्रष्टाचारीलाई जेल दे भन्छ
अब की बार - जनमत की सरकार
जनता राज लायेंगे - भ्रष्टाचार मिटायेंगे
प्रदेश नं. २ का जनताले नै भ्रष्टाचार चाहेका छन् भन्नु गलत। अख्तियारको विरोध गर्नेहरू सत्ताधारी पार्टी र प्रदेश सरकारबाट भ्रष्टाचारको पैसा खाएका वा लाभ पाएका जमात मात्रै हुन्। आमजनता भ्रष्टाचारमुक्त समाजको चाहना राख्छन्, त्यसको लागि आवश्यक परे लाखौं संख्यामा सडकमा उत्रिन तैयार छन्
साइकल चोर - सरकार छोड्। भ्रष्ट सरकार - राजीनामा दे! मधेशी जनता के भन्छ ? भ्रष्टचारीलाई जेल दे भन्छ । भ्रष्ट प्रदेश नं. २ लाई कारबाहीको माग गर्दै #जनमत पार्टी। कारबाही भएन भन्ने अख्तियार पनि घेर्छौं। @ciaa_nepal@NepalPoliceHQ@Hello_Sarkaar@SherBDeuba
साइकल चोर - सरकार छोड्। भ्रष्ट सरकार - राजीनामा दे! मधेशी जनता के भन्छ ? भ्रष्टचारीलाई जेल दे भन्छ । भ्रष्ट प्रदेश नं. २ लाई कारबाहीको माग गर्दै #जनमत पार्टी। जनकपुरधाम, २०७८ आश्विन १८
साइकल चोर - सरकार छोड्। भ्रष्ट सरकार - राजीनामा दे! मधेशी जनता के भन्छ ? भ्रष्टचारीलाई जेल दे भन्छ । भ्रष्ट प्रदेश नं. २ लाई कारबाहीको माग गर्दै #जनमत पार्टी। जनकपुरधाम, २०७८ आश्विन १८