सम्बन्ध बिगार्ने गरि राजनीति नगर है केटाकेटीहरू । पार्टीले तिमीहरूको जीवन रक्षा गर्दैन । अप्ठ्यारोमा साथीभाइ महत्वपूर्ण हुन्छन् है । चुनाव जितेपछि सबै दुलो पस्छन् ।
तपाईलाई मन परोस या नपरोस त्यो सरोकारको विषय होइन,
तपाईलाई मन नपरे पनि परेको झै गर्न सक्नु आजको आवश्यकता हो,
मन भित्र उकुसमुकुस भएपनी बाहिर ठिक हुनु,यो समयको माग हो😜