संवैधानिक परिषद सम्बन्धी विवाद के हो??
——————————————-
सत्ताधारी पत्रकारहरु अहिले चर्को स्वरमा एमालेलाई दोष दिदै बाइलाइन, विचार, सम���चार लेख्दैछन्। एमालेले नै अड्को थापेर विवाद भएको जस्तो देखाउने प्रयास गर्दैछन्।
तर खासमा के भएको हो त??
सत्ताले के खेल खेल्दैछ त???
👇👇👇👇👇👇
बोल्न पाउँदा मुख��ा आफैं टेप टाँसेर बोल्न पाइएन भन्ने कोलाहल,
प्रहरी लगाएर जनताको बोली मुख थुन्दा भयानक मौनता।
सकारात्मकलाई नकारात्मक र नकारात्मकलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै कृतिम वातावरण बनाउन सार्वजनिक सञ्चारको भाष्यले कस्तो भूमिका खेल्छ भन्ने उदाहरण।
आ�� नेपालले कसरि जित्यो?
UAE ले ३११ को तार्गेट दियो तर नेपालले २६९ रन मात्र ल्याएर जित्यो।
एक दिवसीय खेल शुरु भएको ९ घन्टामा खेल सक्नु पर्छ। प्रत्येक टिमले ५० ओभर बलिङ गर्न ३.५ घन्टा पाउछन, बाकि समय लन्च , ड्रीन्क्स र विकेट ब्रेकमा जोडिन्छ।
आज पहिला UAE ले झेलि गर्यो, ++
@DipakAdk@Umesh_Chauhan बग्गीखाना गएर थापाथली दुर्घटनामा खास के भएको थियो नखोज्ने, सोल्टी होटलमा गएर त्यो रात के भएको थियो भनेर नबुझ्ने, सुमार्गीको २२ अर्व वैध/ अवैध रे थियो बारे २ वर्ष देखि नलेख्ने……
आफुमाथि सोझिएका जायज प्रश्नलाई मास हिस्टेरिया भन्दिने!!
मिडिया Watchdog हो कि साउजीको Lapdog??