निजी अस्पताल संचालकहरूले राहत चाहिन्छ भन्दै थिए,प्रतिब्यक्ति पन्ध्र हजारमा RDT गर्ने स्वीकृति पाएछन । गाईज त्यत्रो पैसो खर्च गरेर RDT गर्नुभन्दा घरमै गाई कि त्रिशुल गरे राम्रो !
बिहे गरेको दुई वर्ष सम्म जागिर खाएर उसले छोरि पाई छोरि दुई बर्स कि भएपछि श्रीमान बिदेसिए दुईबर्ष पछि छुट्टिमा आए फेरि गर्भवति बनाएर गए अनि चार बर्षपछि आएर उस्लाई भन्छन तैले के गरिस र त्यै दुई बर्ष त काम गरिस नि! !