अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत बिरामीको टाउकोको अपरेसनका लागि O+ रगत इमर्जेन्सी चाहियो।
सहयोग गर्न चाहानेले 9841911699 मा सम्पर्क गर्नुहोला।
PLZ HELP
अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत बिरामीको टाउकोको अपरेसनका लागि O+ रगत इमर्जेन्सी चाहियो।
सहयोग गर्न चाहानेले 9841911699 मा सम्पर्क गर्नुहोला।
PLZ HELP
खाना थोरै खाउ भनेर थोरै पस्कियो लास्ट मा भाडामा बाकी भाको कोहि खान मान्दैनन कसरी फाल्नु भन्दै खादै गर्दा ज्यान ढोका बाट छिर्न नसक्ने भैसक्यो |पिडा छ हजुर पिडा
श्रीकृष्ण अनिरुद्ध गौतम लेख्छन्–
नेपालसँग विवादमा उल्झँदा भारतलाई नै हानि हुन्छ भन्ने यथार्थ भारतीय पक्षलाई बुझाउन सक्नुपर्छ । भारतसित नयाँ सिमाना सन्धि गर्नुपर्छ ।https://t.co/NFMPsbLwWM