३० वर्षिय छोरीले मास्टर डिग्री पास गरेपछि बिहे गरिन,घर गएकै दिनदेखि भातभान्सा चुल्हो चम्को गर्नुपर्यो,एकवर्ष पछी छोरी जन्माइन दुइवर्ष सम्म छोरी हुर्काउन समय लाग्यो त्यसपछि छोरो जन्माउन पर्यो,छोरो हुर्काउन तीन वर्ष लाग्यो,छोरी ४०कि भइन, अब छोरीको भविष्य खोइ?