जनताको मनमा आज पनि राजसंस्था जीवित छ। धर्म र जातभन्दा माथि उठेर सबैको हृदयमा यसको भावना छ। उहाँको यो भावनात्मक अभिव्यक्ति र राजसंस्थाप्रतिको आस्था देखेर हामी खुसि छौ ।👇
भोगटे-सोगटे वा अन्य एमालेहरू सडकमा आई ऊ बेला जस्तै अर्को गल्ति फेरी नगरून्।
अदालतलाई विश्वास गर्छौं भन्ने तिमीहरू पनि हौ।सपना मल्ल जस्ता आफ्ना कार्यकर्ता अदालतमा हुलेकै थियौ,अत: विश्वास गर।
मलाई अझै स्मरण छ, मधेश आन्दोलनमा बिहारी धोती भन्दै मधेशीहरुलाई टाउको र छातीमा ताकताकी गोली हान्ने आदेश प्रहरीलाई दिने त्यसपछि "दुई चारवटा आप झर्दैमा केही नहुने" जस्ता अमानवीय वक्तव्य दिने जानमरा यिनै होईन र?
लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने हो भने+१० बर्ष-
कुमाउ गडवाल सम्म सिमा रक्षक अमर सिंह थापाको शालिक माथि गरेको अनादर स्वीकार्य छैन।महाकाली माथि सर्वे गर्न नसक्ने एउटा पाखो नापेर फर्किने तिम्रो बहादुरी थुक्का यो हर्कत निन्दनीय छ।हर्क सम्पाङ जि।यो अपमानको मूल्य चुकाउनु पर्ने छ।
गलत कार्य
रगत यत्तिकै बगेको थिएन, यसरी तयारी गरिएको थियो ! यी व्यक्ति त्यही रगतको जगमा धनुषा-३ बाट चुनाव लड्दैछन् र रवी लामिछानेलाई जेल तोडेर निकाल्ने भीडको नेतृत्व गर्दै नख्खु पुगेका थिए !! यिनी जस्तो हिपोक्रेटले चुनाव जित्नु हुँदैन भन्ने बुझाई हो मेरो !!
तपाईंको भावी प्रधानमन्त्री र गृहमन्त्री प्रहरी सँग विवाद गर्दै हुनुहुन्छ किन थाहा छ?
अनुमति अथवा तय गरिएको रुट भन्दा अरुनै रुट जान जबर्जस्ती गर्दै हुनुहुन्छ ।
नोट: र उहाँहरुले सुशासनका लागि भोट माग्दै हुनुहुन्छ है ।
राष्ट्रको लागी निरन्तर युवा सक्ति सडक संगर्समा अब भनुस समृद्धि र असल राष्ट्रको लागी तपाइलाई गडतन्त्र प्यारो की राष्ट्रको बनाउने नेपाल भनेर बिश्वो सामु चिनाउने राष्ट्र निर्माता को रगत राजसंस्था प्यारो 👇