भारतीय मिडियामा आएको अनैतिक र भ्रमात्मक प्रचारप्रसारबारे नेपालीसँग राम्रो जबाफ छ। यदि नेपाल सरकारले पहल गरेर ७०००० नेपाली जो भारतीय सेनामा छन्। उनीहरूले तुरुन्त राजीनामा दिएर नेपाल आउन पर्छ । Pakistan बाट on the spot आतंककारीबाट भारत जोखिम मा पर्दछ। यो अवस्थालाई अवसरकोरूपमा लिगौ।
तत्कालीन प्रधानमन्त्री @brb1954 ले निक्कै जोखिम, आलोचना र आतेस खेपेर बनाएको काठमाडौंको सडक हो।
- यो सडक बिस्तार गर्दा `गरिबलाई उजाड´ बनाउने भनेर बुटवल तिर भिडियो नै बजाएर चुनाव हराउने काम भयो
- आज ती कुप्रचार गरेर चुनाव जित्नेले बालुवाटारको सरकारी जग्गा नै हत्याए
@BishwadeepP
बाबुरामले मात्र हो यति भन्ने हिम्मत राख्छन किनकि बाबुराम नेता जस्तोसुकै हुन भष्टचारी चाहि होइनन् भन्ने उनको जिवनस्तर हेर्दै स्पष्ट हुन्छ । बाकि त रातारात काठमाडौ तिर महल ठर्याएर बस्ने नेता बढि छन नेपालमा तिनमा यति हिम्मत कता आयोस नैतिकता पनि त हुन पर्यो ।
आफ्नी छोरीको जन्मदिनको खर्च कटाएर सबै नेपालीकी छोरी निर्मला पन्तकी आमा दुर्गादेवीलाई विपत्तिको वेलामा रू १ लाख सहयोग गर्ने गोरखा घर भै हाल अष्ट्रेलिया रहनुहुने नयाँ शक्ति अभियन्ता अनिल पाण्डे/सबिता भट्टराईलाई हार्दिक धन्यवाद!#JusticeforNirmala