शिक्षालाई विश्वविद्यालयले प्रधान गर्ने डीग्रीले मात्र मापन गरीयो भने त्यो अपुरे हुन्छ। मलाइ यो लाग्छ कि व्यवहारीक जीन्दगीमा पास हुनत, तपाईं हामीले विश्वविद्यालयमा सीकेका कतीपय कुरा भुल्नु पर्ने हुन्छ।
मानवीय स्वभाव समाज मा बस्ने मात्र नभइ आफ्नो दुख सुख समाज मा पोख्ने पनि हो
यो बीपत्ती को बेला मा अफुलाइ हुने खाने र नीरोगी हु भन्ने घमण्ड ले चुर भयका मुखीया हरु आफ्नै नीयम बनाइ बाहिर बाट आयका लाई हेप्दा
बीदेश बाट आयर २०/२५ दीन कुश्मा कोरेन्टीन मा र फेरि डीमुवा कोरेन्टीन मा १५/२० दीन बसेर आफ्नो घर मा सेल्फ कोरेन्टीन मा बस्दा उनीहरु लाई लक्ष गरि ती धारीला सब्द प्रयोग गर्दै आफुलाइ समाज मा ठूलो हु भन्ने छाबी बसाल्ने प्रायास कति घमन्ड।