छट्टुुस्याल चील आयो भनेर कराउँथ्यो;गाउँले आकाशतिर हेर्न थालेपछि भूइँबाट कुखुरा चोरेर भाग्थ्यो!यताकाले राम यतै जन्मेका हुन भनेर चिच्याए,उताकाले बुद्ध उतै जन्मेका हुन् भनेर फर्काए।अब यो धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भए।छट्टुु स्यालले के के चोर्ने हुन्!होशियार!