@MumaRamKhanal अरुले कमाई खाएको देखि नसकि अौडाहा भाछ यसलाई । एउटा युद्धमा भाग लिएपछि भागेको भगौडो हैनस् । समानुपातिक नपाएपछि प्रचण्डको सत्तो��रापमा लाग्छ ।
India really opened a can of worms with that reckless strike. It’s clear they’re playing with fire, poking the bear and expecting no consequences. This isn't just crossing the line — it’s bulldozing over it. If they think they can sweep this under the rug, they’re sorely mistaken
अमेरिकाबाट फर्काइएपछि हिँडेर अमेरिका पुगेकाहरुले क्षतिपूर्तिसहित विविध माग राखेर आन्दोलन गर्नेछन् । संघर्ष समिति बन्ला । कदाचित त्यसो नभए आठौं आश्चर्य हुनेछ ।
धेरै राम्रो खबर - सर्वोच्च अदालतले एमालेको गलत कदम सच्याउन खोजेको छ ।🙏🏻
सोच्दैछु किन प्रधानमन्त्रीको पार्टीको बारेमा यति ठूला समाचार पृष्ठ ५ मा?
भ्रष्टाचारको संस्थागतीकरणप्रति नेपाली जनता चिन्तित भएका बेला यो 'ब्यानर' समाचार बन्नु लोकतान्त्रिक प्रेसको बलियो सन्देश हुन्थ्यो !
प्रतिगामी शक्तिहरू एक भयो भन्दैमा र उनीहरूले चाहँदैमा जनआन्दोलन, माओवादी जनक्रान्ति, मधेश आन्दोलन, थरूहट आन्दोलन, स्वराज आन्दोलन र किसान आन्दोलनबाट संस्थागत भएका मुद्दाहरू त्यसै उल्टिदैँनन्, बरू यी शासकहरूको हविगत श्रीलंका र बंगलादेशमा भए जस्तै हुनेछ। 📢