Out now: a new Himal Southasian investigation by Erin L Thompson on how Mary Slusser, a renowned American scholar celebrated as an expert on Nepal's cultural heritage spent years illicitly buying sacred Nepali artefacts and smuggling them out to the United States.
Across the Kathmandu Valley, empty pedestals and niches still mark the spots where stolen gods once stood. This investigation traces the paper trail behind one of the largest undocumented removals of sacred art from Nepal and adds crucial evidence to the ongoing global movement to recover the region's stolen heritage.
Read the full investigation here: https://t.co/K4bDl17qTf
'Mary Slusser was “sure they had just stolen” the sculpture [but] “It is really a very sweet piece and I don’t think the temple will miss it at all.”'
A detailed investigation into Mary Slusser's art theft from her time in Nepal by @artcrimeprof:
https://t.co/AQzamxhApD
अध्ययन र अनुसन्धानमा दुई दशकभन्दा बढी समय बिताइयो, तर यस्तो बेला जानेकै कुरा पनि गर्न नपाउँदा पीडा हुँदो रहेछ। हाम्रा संस्थाहरू कस्ता तन्नम भए— जहाँ यही विषयको पढाइ हुन्छ, अध्ययन हुन्छ, अनुसन्धान हुन्छ; तर अहिलेसम्म एउटा 'सिचुएसन एनालाइसिस रिपोर्ट' सम्म निकाल्न सकेनन्। धत्!
Está pasando lo que científicos ecologistas tienen DÉCADAS advirtiendo sobre el cambio climático pero ustedes prefieren seguir votando a demagogos populistas y siendo supersticiosos
परार मेलाम्ची, पोहोर रोशी, यो बर्ष भोटेकोशी।
नदी पछ्याउँदै हिड्ने पहाडको पिँधमा बाटो, र त्यही किनारामा शहर बजार।
हाम्रो विकासको मोडल देश सुहाउँदो छ ?
बाटो पहाडको माथि माथि भन्ज्याङ छिचोल्दै, बस्ती बसाउदै हिडोस्। तल बेसीमा खेती होस् — यो मोडलबारे अनुसन्धान होस् !🙏
This is climate injustice in its rawest form: Picture speaks itself
The so-called developed world burned carbon for generations, built wealth from it, and called it progress.
Now countries like Nepal, which contributed almost nothing to the historical climate crisis, are being told to become “resilient” while glaciers melt, glacial lakes burst, homes disappear and communities pay the bill.
Let us call this what it is:
They took the carbon budget.
They took the economic benefit.
We inherited the destruction.
And then climate finance is discussed as if it were generosity.
It is not generosity.
It is not charity.
It is not a favour.
Climate compensation is a debt arising from responsibility.
If the so-called developed countries were willing to enjoy the benefits of carbon-intensive development, they must also be willing to pay for the damage that development helped create.
You cannot privatise the prosperity and socialise the destruction.
Nepal did not create this crisis.
Nepal should not be forced to pay for it.
“This isn’t a distant problem; it’s a crisis unfolding in real-time, with new disasters every summer and monsoon. The fact that ice loss rates have doubled this century should shock us all into action.” https://t.co/QcuXd2OZTU
Our fingers crossed.😭😭😭
🙏🙏🙏Today, rescue helicopters of the Chinese People's Liberation Army (PLA) filmed footage near a devastating mudslide hit port of Gyirong (吉隆), along the🇨🇳#China-🇳🇵#Nepal border in China's Xizang Autonomous Region.
हिजोदेखि बाबुराम भट्टराईमाथि भइरहेको ट्रोलिङ् दुखद् छ । नेपालको कानुनले बाबुरामलाई अपराधी मानेको छैन । मानेको भए पनि उनलाई सजाय दिने अमुक व्यक्तिले होइन -राज्यले कानुनको अधिनमा रहेर हो । एउटा स्वतन्त्र व्यक्तिमाथि खुलेआम हिंसाको धम्की आउँदा त्यसमा खुशी मनाउनु अशोभनीय हो जस्तो लाग्छ ।
बाबुरामको घर जलाउने धम्की दिनेलाई सरकारले कानुनअनुसार कारवाही गरोस् !
धेरैपटक भनिसकेको र फेरी एकपटक -ओली, देउवा, प्रचण्ड र उनका आसेपासेले वालेन शाहको सरकारलाई जति बढी आलोचना गर्छन् आम जनताले वालेन शाहलाई त्यति नै बढी समर्थन् गर्नेछन् । वालेन वा रास्वपाको विश्वासिलो प्रतिपक्ष हुने आश उनीहरूले नगरे हुन्छ ।
नयाँ राजनीतिक शक्तिले नयाँ प्रतिपक्ष मागेको छ । अहिलेसम्म मैदानमा एकाध व्यक्तिबाहेक सशक्त रूपमा कुनै प्रतिपक्ष देखिएको छैन ।
मेरो विचारमा यो चिन्ताको विषय हो । रास्वपा वा वालेनको अकर्मण्यता चुलिंदै जाँदा यसको कुनै विकल्प नदेखेर आम जनता निराश हुँदै गएमा नेपालको लोकतन्त्र र सार्वभौमिकता खतरामा पर्नेछन् । नेपालको पछौटेपनको अर्को चक्र फेरी सुरु हुनेछ ।
हालैका समयमा मैले पढेका मध्ये सबैभन्दा बढी intellectually stimulating किताब। ज्ञानको जब यो तहमा पुगेर विमर्श गरिन्छ, विज्ञान र दर्शनशास्त्र लगभग एकै ठाउँमा आउंदा रहेछन्।Evolution को क्रममा हाम्रो consciousness कसरी बन्न पुगेको हो भनेर गरिएको demystification—simply brilliant!
हिजोआज मधेशमा जारी हिंसाको सही कारण र तस्वीर बुझ्नुछ भने @JpanandaJp जीको यो लेख पढनुहोला ।
दक्षिणी सीमाबाट आयातित धर्म–राजनीति https://t.co/JBNWnfbTdP